ओरेन्ज समाचार

तेश्रो दिनको फुटबल खेलमा चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी 

तेश्रो दिनको फुटबल खेलमा चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी 

तेश्रो दिनको फुटबल खेलमा चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी 

बिर्तामोड, २६ चैत पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको तेश्रो दिनको औपचारिक कार्यक्रमका संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वाको प्रमुख आथित्यतामा दुबै टिमको कडा प्रतिस्पर्धा हुदा जर्मनडाँडा, सापडिग्री, उदयरत्न टोल संयुक्तलाई १ को विरुद्ध २ गोल लगाइ चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी भई सेमिफाइनल मा प्रबेश गरेको छ । अथितिहरुमा वडा सदस्य धनमाया श्रेष्ठ, टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी महानुभावहरुको उल्लेख्निय उपस्थिति थियो ।  कार्यक्रमको शुभकामना सगै नगद रु.६०००/-  दिएर कार्यक्रम आयोजक टिमलाई समाजसेवी किरण सुब्बाले सहयोग गर्नु भएको थियो । खेलको म्यान अफ थे म्याच बिश्वकर्मा…
Read More
पाँचौ  वडा अध्यक्ष फुटबल प्रतियोगिताको दोस्रो दिन सैनिक टोल बिजयी

पाँचौ  वडा अध्यक्ष फुटबल प्रतियोगिताको दोस्रो दिन सैनिक टोल बिजयी

बिर्तामोड, २५ चैत पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको औपचारिक कार्यक्रमको संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भट्टराई को प्रमुख आथित्यतामा सदभावपुर्ण वारावरण सहित कडा प्रतिस्पर्धाका साथ तेलकानी, हाम्रो तेलकानी, सिद्विबिनायक र कुवापानी टोल को संयुक्त टिमलाई पेनाल्टीमा हराउदै सैनिक बजार र भुपु सैनिक टोल को संयुक्त टिम सेमिफाइनल मा प्रबेश गरेको छ। कार्यक्रममा वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, टोल विकास संस्थाका अध्यक्षहरु साथै नगद रु.५०००/-  दिएर कार्यक्रम आयोजक टिमलाई सहयोग गर्नु हुने गंगा राई गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । खेलको म्यान अफ थे म्याच बिश्वकर्मा बने भने…
Read More
बिर्तामोड १० मा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता २०८१ को उद्घाटन सम्पन्न ।

बिर्तामोड १० मा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता २०८१ को उद्घाटन सम्पन्न ।

बिर्तामोड, २४ चैत बिर्तामोड १० खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता चैत २४ गते आइतबारको दिन श्री महेन्द्र ज्योति मा.बि. को खेल मैदानमा औपचारिक कार्यक्रम बिच सम्पन्न भएको छ । अथितिहरुमा बिर्तामोड ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वा, बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष खड्क गुरुङले राख्नु भएको थियो भने कार्यक्रम पृथ्वी बस्नेत र नरेन तामाङले संचालन गर्नु भएको थियो ।  विशेष गरि वडा अध्यक्ष दुर्योधन गुरुङको पहलमा…
Read More
१२ घण्टे अष्टजाम किर्तनको तयारी मनोकामना काली मन्दिरमा ।

१२ घण्टे अष्टजाम किर्तनको तयारी मनोकामना काली मन्दिरमा ।

बिर्तामोड, २४ चैत बिराटपोखरबाट चैत्र २८ गते शुरू गरिने आयोजक मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिका अध्यक्ष धुर्ब प्रसाद शिवाकोटीले बताउनु भएको छ। सोही ठाउँमा २०७५ सालमा  निर्मित मनकामना काली मन्दिरमा बिभिन्न सम्प्रादयका धर्मगुरु लगायतको उपस्थिमा उक्त दिन जडिबुटी ध्यू लगायतका सामाग्रीद्वारा होम होमादी गरेर यज्ञको धुँवाको माध्यमबाट अन्तरिक्षको सफाई अभियान शुरु गरेर देशैभर र संभव भए अन्तराष्ट्रिय स्तरमा समेत तत्पश्चात सो कार्यक्रमको आयोजना गरिने आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि शिवाकोटीद्वारा जानकारी गराइएको हो।   आयोजकका तर्फबाट सचिव मिलन आलेले बिराटपोखरमा गरिने यज्ञलाई तीन चरणमा बिभाजन गरिएको बताए। पहिलो चरणमा २८ गते बिहानी सत्रमा पूजापाठ,यज्ञ अनुष्ठान होम होमादी,…
Read More
नारी संकल्पको लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

नारी संकल्पको लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २३ चैत नारी संकल्प झापाका अध्यक्ष तुलसा मैनालीको सभापतित्व र बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम बिर्तामोडको मनोकामना क्याम्पसको प्राङ्गणमा  सप्पन्न भएको छ । शिक्षक तथा प्रशिक्षक लता खरेलले समाजमा हुने पुरुष हिंसा, तेस्रोलिङ्गी हिंसा, महिला हिंसा लगायतका लैङ्गिक हिंसाहरुको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी दिनु भयो । अथितिहरु मनोकामना सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं, बिर्तामोड नगर अधिकृत एघराज बास्तोला, टोल अध्यक्ष भक्त बहदुर कार्की लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष तिलरुपा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव आशा बानिया उप्रेतिले गर्नु…
Read More
हल्दिबारी वडा १ मा टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता उद्घाटन सम्पन्न ।

हल्दिबारी वडा १ मा टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता उद्घाटन सम्पन्न ।

हल्दिबारी, २२  चैत प्रथम ज्ञान बहादुर तथा थमवती काम्बाङ स्मृति टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता २०८१ को आज उद्घाटनको पहिलो दिन कोचाटोली टोल गोलधाप-९ र राम जानकी टोल गोलधाप-५  बिचको कडा प्रतिस्पर्धामा एकको विरुद्ध दुई गोल लगाएर राम जानकी टोल बिजयी भएको छ । फुटबल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष संजोक राईको सभापतित्व र संविधानसभा सदस्य रबिन कोइरालाको प्रमुख आथित्यतामा संचालन भएको औपचरिक उद्घाटन कार्यक्रममा पुर्व गा.वि.स. अध्यक्ष त्रिलोचन मैनाली, भुपाल सिवाकोटी, भिम चाम्लागाई, गिता राई, सरिता न्यौपाने लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
Read More
श्री महेन्द्र ज्योती मा बि मा आभिभावक भेला सम्पन्न ।

श्री महेन्द्र ज्योती मा बि मा आभिभावक भेला सम्पन्न ।

बिर्तामोड, २२ चैत बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र शिक्षक अभिभावक संघका अध्यक्ष श्रीप्रसाद सिवाकोटीको सभापतित्वमा श्री महेन्द्र ज्योती मा. बि.को प्रङ्गणमा चैत २२ गते शुक्रबारको दिन अभिभावक भेला सम्पन्न भएको छ । प्र. अ. जयकुमार झा र सह प्र. अ. भवानी सिवाकोटीले प्र. अ. जयकुमार झाले कार्यक्रमको औचित्य माथी प्रकास पर्दै विद्यालयको विकासको लागि शिक्षक, व्यवस्थापन समिती सगै अभिभावकहरुले पनि सहयोग आर्थिक र भौतिक रुपमा सहयोग गर्नु पर्ने कुरो बताउनु भयो । लेखा परिक्षक चुडामणि चिमरियाले आर्थिक रुपमा विद्यालय असहज परिस्थितिमा रहेको जानकारी दिनु भयो । सह प्र. अ. स्वरसती खतिवडाले स्वागत मन्तव्य राख्नु भएको…
Read More
सुन, चादी र नगद सहित ४ लाख बडिको चोरी ।

सुन, चादी र नगद सहित ४ लाख बडिको चोरी ।

बिर्तामोड, २१ चैत बिर्तामोड नगरपालिका वडा न. १० शिवालय साइराम चोक अवस्थित जीवन थपलियाको घरमा मा चैत २१ गते बेलुका ७:३० बजे तिर घरमा लगाएको ताल्चा फोरी  सुन अडायी तोला, चादी दस तोला, नगद तीस हजार, झर्के थाल २० वटा गरि जम्मा करिब ४ लाख जति चोरी भएको घर धनी जीवन थपलियाका दाई  प्रकाश थपलियाले जानकारी दिनु भयो ।
Read More
बिर्ताबजारमा कालो रङ्गको स्प्लेन्डर बाइक चोरी भएको छ ।

बिर्ताबजारमा कालो रङ्गको स्प्लेन्डर बाइक चोरी भएको छ ।

बिर्तामोड मिति २०८१ चैत १४ गते बिहिबारको दिन बिर्तामोड ३, बिर्ताबजारको गोसलाइनमा दिउँसो करिब ५ : ३० बजे तिर गोपाल बिमलिको कालो रङ भएको प्रदेश १-०१-०१२ प ७८९४ नम्बरको Super Splender बाइक चोरी भएको  छ । बाइक देख्नु हुने जो कोहिले पनि नजिकैको प्रहरी कार्यालय अथवा सम्पर्क नम्बर  ९८१४९६८०८३ मा सम्पर्क गरिदिनु हुन हनुरोध छ ।
Read More
बिर्तामोड १० मा नारी सङ्कल्पको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

बिर्तामोड १० मा नारी सङ्कल्पको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ११ चैत नारी सङ्कल्प झापाका अध्यक्ष तुलसा खरेलको सभापतित्व र बिर्तामोड वडा न.१० का अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । बिर्तामोड १० को सहयोगमा संचालन भएको टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रममा अथितिहरु वडा सदस्यहरु धनमाया श्रेष्ठ र पृथ्वी बहादुर बस्नेत, निवर्तमान वडा सदस्यहरु गिता पोख्रेल, भक्तसिंह राजबंशी, अर्जुन सिटौला लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रशिक्षक तथा दुर्गा मा.बि. का शिक्षक लता खरेलले तालिम दिनु भएको थियो । प्रशिक्षणमा प्रत्येक टोलहरुबाट तीन जना प्रतिनिधीहरुलाई उपस्थिती गराएर टोल विकास संस्थाको काम, कर्तव्य, अधिकार र स्थानिय सरकारको कार्यक्रममा टोलको भुमिका र सहभागिता बारे प्रशिक्षण  थियो…
Read More