Skip to main content

ओरेन्ज समाचार

माइ नगरपालिका- ५ अवस्थित कुम्बिटारमा २ दिने आन्नदी चौका आरती पुजा कार्यक्रम आयोजना भएको छ । ।

Advertisement

इलाम, ७ पुस

कबिर धर्म मठ थाक्ले समितिका अध्यक्ष हस्त दास राईको संयोजकत्वमा संचालन भएको कार्यक्रममा पुस ७ गते पहिलो दिन चौका आरती र पुस ८ गते सतसंघ समारोह भण्डारा हुनेछ । अथितिहरु गुरु महन्त योगेश दास साहेब, महन्त मंगल नारायण दास साहेब, गुरुआमा यसोदा देवि माइसाहेब, दिलिब दास साहेब साथै पुजारी रनधोज साहेबको उपस्थिती रहेको उक्त कार्यक्रमना करिब ७५ घरका २५० भन्दा बढी धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो । पुजा कार्यक्रमको पहिलो दिन बिहान निशान पुजा सगै शुद्ध शाहाकारी प्रसाद ग्रहण र दिउँसो पुजा साथै साझपख चौका आरतीको भव्य समारोहले कार्यक्रमलाई रौनक बढाएको थियो । प्रत्येक बर्ष आयोजना गरिने चौका आरती र सतसंघ पुजामा श्रदालु भक्तजनहरु व्रत बसि पुजामा तन, मन र भक्तिभावले धार्मिक निष्ठा पुर्वक बाल बच्चा देखि वृद्ध सम्मको उपस्थिति रहन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...