Skip to main content

ओरेन्ज समाचार

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

Advertisement

रोङ, २९ असोज

रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त शिक्षक सम्मानित ।

इलामको रोङ गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज २०८३ असोज २९ गते सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्रीसहित चाडपर्व खर्च वितरण गरिएको छ।

कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन, अवकाशप्राप्त शिक्षकहरूलाई सम्मान तथा रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूहरूको स्वागत र फेरि भेटौँला कार्यक्रमसमेत सम्पन्न भएको छ।

बालबालिकाको शैक्षिक विकासमा सहयोग पुर्‍याउने, उत्कृष्ट विद्यार्थीलाई थप हौसला प्रदान गर्ने तथा शिक्षण क्षेत्रमा योगदान पुर्‍याएका शिक्षकहरूको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रमले शिक्षा क्षेत्रप्रतिको सकारात्मक सोच र प्रेरणालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...
रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त...