Skip to main content

ओरेन्ज समाचार

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

Advertisement

झापा, १४ कार्तिक

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
लिङ्दम सयङ झापाका अध्यक्ष भेसराज लिङ्दमको सभापतित्वमा पहिलो ऐतिहासिक गालिश्राप कार्यक्रम आज कार्तिक १५ गते शनिबारको दिन बिहानको समयमा पुजा र दिउँसोको समयमा प्रसाद ग्रहणर सगै खानपान पश्चात औपचारिक कार्यक्रम गरि सव्य र भव्य रुपमा सम्पन्न भएको छ । झापा जिल्लाका विभिन्न स्थानहरूमा रहेका लिङ्दम दाजुभाइ तथा दिदीबहिनीलाई एकीकृत गर्ने उद्देश्यले आयोजना गरेको पूजा र भेटघाट कार्यक्रममा इलाम र मोरङबाट पनि उपस्थिति रहेको थियो भने जेष्ठ नागरिक र चेली बेटीहरुलाई बिशेष सम्मान गरिएको थियो । अथितिहरुमा मोरङ केराबारीबाट सल्लाहकार डिल्ली लिङ्दम, माइनगरपालिबाट कुमार लिङ्दम लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने औपचारिक कार्यक्रम समितिका सचिव गणेश लिङ्दमले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...
रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त...