Skip to main content

ओरेन्ज समाचार

श्री महेन्द्र ज्योती मा.बि. को सामाजिक लेखा परिक्षण सुनुवाई र पोशाक बितरण कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, २६ मंसिर

श्री महेन्द्र ज्योती मा.बि. को सामाजिक लेखा परिक्षण सुनुवाई ८१/८२ कार्यक्रम र हिमालय डक चिउ एण्ड मनोराम हिमालयन हेन्डिक्रफ्ट द्वारा विद्यार्थीहरुलाई स्कुल पोशाक बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक लेखा परिक्षण सुनुवाई कार्यक्रम बिर्तामोड नगरपालिकाका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र अविभावक संघका अध्यक्ष श्रीप्रसाद सिवाकोटीको सभाप्तित्वमा सम्पन्न भएको उक्त औपचारिक कार्य्क्रममा अथितिहरु शिक्षाप्रेमी ज्ञानुनाथ मैनाली, जनप्रतिनिधि सदस्य धनमाया श्रेष्ठ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । औपचरिक कार्यक्रममा श्री महेन्द्र ज्योती मा.बि. का प्र.अ. जयकुमार झाले सामाजिक लेखा परिक्षण सार्वजनिक गर्नु भएको थियो भने सहायक प्र.अ. ले स्वागत मन्तव्य राख्नु भएको थियो र  शिक्षक प्रतिनिधि बिरेन्द्र कडरियाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

दोस्रो चरणको पोशाक बितरण कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष दुर्योधन गुरुङको सभापतित्व र हिमालय डक चिउ एण्ड मनोराम हिमालयन हेन्डिक्रफ्टका फाउण्डर, डाइरेक्टर राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आथित्यतामा विद्यालयका विद्यार्थीहरुलाई स्कुलको पोशाक बितरण कार्यक्रम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...