ओरेन्ज समाचार

लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

बिर्तामोड, १९ बैशाख आर सी मूवीले निर्माण गरेको लघु चलचित्र "हाम्रो सामुदायिक वन" को प्रिमियर शो बिर्तामोडको पाथिभरा सिने प्लाजामा प्रदर्शन सम्पन्न भएको छ। कार्यक्रमका संयोजक तथा कलाकार मिसकल थेगिमको सभापतित्व र नवनायक राज श्रेष्ठको प्रमुख आतिथ्यतामा लघु चलचित्र हाम्रो सामुदायिक वनको प्रिमियर शो एक औपचारिक कार्यक्रम पश्चात प्रदर्शन सम्पन्न भएको हो। अतिथिहरूमा चलचित्र निर्देशक रेगन प्रसाई, यलम्बर खम्बु, रोहन सेन्चुरी प्रस्ताव मेचे, तिलक रिजाल, कुमार यङयाङ, चुनाव सिंह योंगाङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो भने जेष्ठ नागरिक दिलमाया लिम्बुलाई सम्मान गरिएको थियो । स्थानिय स्तरमा कम्ति लागतमा बनेको लघु चलचित्र झापाको विभिन्न स्थानहरुमा प्रदर्शनको क्रममा रहेको र विशेष गरि…
Read More
नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम सम्पन्न ।

नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १८ बैशाख नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम २०८३ साल बैशाख १८ गते शुक्रबारको दिन शान्ती र्यालिको साथ विविध कार्यक्रम गरि सम्पन्न भएको छ। बिहानको समयमा धार्मिक विधि अनुसार पूजा पश्चात शान्ति र्‍याली गर्दै बिर्तामोड नगर परिक्रमा र औपचारिक कार्यक्रम सगै सांस्कृतिक कार्यक्रमको रमाइलो अनि प्रसाद ग्रहण गरी बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भएको हो। नमो बौद्ध गुम्बा बिर्तामोडका अध्यक्ष हस्तबहादुर तामाङको सभापतित्व र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय कोशी प्रदेश पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतित्यतामा भएको औपचारिक कार्यक्रममा अतिथिहरू बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, नेपाल तामाङ गेदुङ कार्य वाहक अध्यक्ष फुलमाया तामाङ, समाजसेवी सुभाष भट्टराई,…
Read More
कि या चु माई नगर समितिको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न ।

कि या चु माई नगर समितिको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न ।

इलाम, बैशाख १२ किरात याक्थुम चुम्लुङ माई नगर समितिको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न भएको छ। किराँत याक्थुम चुम्लुङ केन्द्रीय सदस्य डाक्टर मधुराज केरुङको प्रमुख आतिथ्यता र किराँत याक्थुम चुम्लुङ माईनगर समितिका अध्यक्ष टुपेन्द्र येक्तेनको सभापतित्वमा सांस्कृतिक तथा सांगितिक कार्यक्रमको साथमा विभिन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रम सुखानी पार्कमा बैशाख १२ गते शनिबारको दिन सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अतिथिहरूमा सरस्वती तुम्बाम्पे, कृष्ण थेवे, तीर्थ साउदेन, एन्जेस याक्तेन, दीपक कुमार थेबे, आइन्द्रविक्रम शेर्मा, भीममाया नेम्बाङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो भने समितिका सचिव शेरबहादुर थेगिम र पूर्व जिल्ला सदस्य कृष्ण यक्तेनले कार्यक्रम सञ्चालन गर्नु भएको र समितिका उपाध्यक्ष किसान चोङबाङले…
Read More
बिर्तामोडमा तमु (गुरुङ) भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोडमा तमु (गुरुङ) भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १० बैशाख ।           तमू ह्युल छोज धीं गुरुङ्ग समाज विर्तामोडको आयोजनामा ७ दिने (तमु) ‘गुरुङ्ग मातृभाषा’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित “तमु, गुरुङ्ग मातृभाषा शिक्षा प्रवर्द्धन तथा प्रशिक्षण कार्यक्रम” भव्य र उत्साहपूर्ण वातावरणमा आज विहिबार सम्पन्न भएको हो । गत बैशाख ४ गतेदेखि १० गतेसम्म बिर्तामोड–३ स्थित तमु सामुदायिक भवनमा सञ्चालन गरिएको उक्त कार्यक्रम आज एक विशेष समारोहका बीच समापन गरिएको हो । गत बैशाख ४ गते उक्त कार्यक्रमको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष एवम् तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय…
Read More
बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोड, ४ बैशाख  तमु ह्युल छोंज धीं गुरुङ समाज नगर समिति बिर्तामोडको आयोजनामा तमु मातृभाषा शिक्षा प्रवर्धन तथा प्रशिक्षण उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यता र तमु ह्युल छोंज धीं गुरुङ समाज नगर समिति बिर्तामोडका अध्यक्ष कुमार गुरुङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम बिर्तामोड नगरपालिका वार्ड नं ३ अवस्थित तमु समुदायिक भवनमा सम्पन्न भएको थियो भने अतिथिहरूमा केन्द्रीय सल्लाहकार मेजर श्याम गुरुङ, केन्द्रीय सदस्य टिकाराम गुरुङ, कोशी प्रदेश प्रमुख आनन्द गुरुङ, जिल्ला अध्यक्ष जगतगुरुङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो। वैशाख ४ गते देखि १० गतेसम्म हुने प्रशिक्षण उद्घाटनको औपचारिक कार्यक्रममा…
Read More
राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्त्री उध्भ थापाको प्रमुख आथित्यता र राजबंशी समाज विकास समिती बिर्तामोड-९ का अध्यक्ष तेजलाल राजबंशीको सभापतित्वमा बिर्तामोड नगरपालिका वडा न.९ अवस्थित उद्रकान्त राजबंशी स्मृति प्रतिष्ठानको प्राङ्गणमा माटो बाट बानाएको हिलो एक अर्कालाई दलेर परम्परागत संस्कार संस्कृति अनुसार सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । अथितिहरुमा राजबंशी समाज विकास समिती झापाका उपाध्यक्ष जितलाल राजबंशी, प्रतिष्ठानका अध्यक्ष खगेन्द्र मैनाली, उद्रकान्त राज बंशी स्मृती प्रतिष्ठानका अजिवन सदस्य तथा बिर्तामोड-६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवा, समाजसेवी मोहन सुब्बा, प्रतिष्ठानका सचिव बासु अधिकारी,…
Read More
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका वार्ड नं १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र मिडिया प्रणालीका सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर राईको सभापतित्वमा सांस्कृतिक तथा सांगितिक कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। अतिथिहरूमा वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बहादुर बस्नेत, दीपिका सिवा र प्रहरी सहायक निरीक्षक नरबहादुर गौतम लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो । युवा तथा विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको नयाँ साल विशेष कार्यक्रममा नौमती बाजाको रोचक प्रस्तुति, लिम्बु जातिहरूको लोकप्रिय गीत पालम, विभिन्न जातिहरूको झाँकी, नृत्य र ब्याण्डको आकर्षक प्रस्तुति…
Read More
दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। पानिटारस्थित सामुदायिक विकास समाजको खेल मैदानमा सञ्चालन हुने उक्त महोत्सव २०८२ साल चैत्र २८ गतेदेखि सुरु भई २०८३ साल वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छ्। “पर्यटन विकासका लागि युवा” संस्थाको आयोजनामा हुन लागेको महोत्सवले स्थानीय कृषि, पर्यटन तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। महोत्सव अवधिभर राष्ट्रिय स्तरका गायक–गायिकाको सांगीतिक प्रस्तुति रहनेछ भने विभिन्न समुदायहरूको सहभागितामा झाँकी प्रदर्शन, मौलिक भेषभूषा, कला तथा संस्कृतिको प्रदर्शनीसमेत गरिनेछ। यसबाट स्थानीय कला र परम्पराको…
Read More
लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम सम्पन्न ।

लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम सम्पन्न ।

झापा, चैत २१ लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम दुदेमा सम्पन्न भएको छ । सिवसताक्षी नगरपालिका वडा न.९ का वडा अध्यक्ष डिल्लिलाल फेम्बोको प्रमुख आथित्यता र लक्सम्बा, लक्सम, लोक्ताम कुल बंश समाजका अध्यक्ष सुरज बिक्रम लक्समको सभापतित्वमा प्रथम राष्ट्रिय महाधिवेशन सव्य र भव्य रुपमा सम्पन्न भएको छ । बिशिष्ठ अथितीहरु किराँत याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, शिवसताक्षी कार्यपालिका सदस्य तथा वडा सदस्य टुका ढकाल, सल्लाहकार समिती संयोजक सुरज लक्सम लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम समितिका सचिव धर्म सक्सम्बाले संचालन गर्नु भएको थियो भने स्वगत मन्तव्य समितिका उपाध्यक्ष रिमानधोज लोक्तामले राख्नु भएको थियो । महाधिवेशनमा…
Read More
पुर्खा पुरन अदौ क्वोने गुरुङ समाजको तेस्रो अधिवेशन सम्पन्न ।

पुर्खा पुरन अदौ क्वोने गुरुङ समाजको तेस्रो अधिवेशन सम्पन्न ।

झापा, चैत १७ गते (गजेन्द्र कुमार शेर्मा) दमकमा पुर्खा पुरन अदौ क्वोने गुरुङ समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पुर्खा पुरन अदौ क्वोने (घोन्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज नेपालको तेस्रो अधिवेशन दमक नगरपालिका स्थित कन्काई रिसोर्ट एण्ड पार्टी प्यालेसको सभा भवनमा सम्पन्न भएको छ । अदौ क्वोने (घोण्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा भीम बहादुर गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ। कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापा जिल्लाका अध्यक्ष जगत गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा क्वोने (घोण्डे, घोताने) समाज झापाका अध्यक्ष कुमार गुरुङ, भारत पश्चिम बङ्गाल…
Read More