Skip to main content

ओरेन्ज समाचार

लुइस ब्रेलको २१७ औं जन्मजयन्तीको अवसरमा नेत्रहिन संघ झापाको न्यानो कपडा बितरण सगै विविध कार्यक्रम सम्पन्न ।

Advertisement

झापा, १९ पुस

नेत्रहिन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्त्व र बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा २१७ औं लुइस ब्रेल जन्मजयन्ती दिवस कार्यक्रममा ब्रेल लेखन प्रतियोगिता, खेलकुद कार्यक्रम, सेतो छ्डी बितरण तथा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।अथितिहरु उधोग बाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, सल्लाहकार प्रेम प्रकाश सिटौला, पन्चकन्या महिला अध्यक्ष यादव कुमारी तिम्सिना, कियाचु झापा जिल्ला सचिव भिममाया नेम्बाङ, समाजसेवीहरु मिना राई, यसोदा खड्का, कुसुम राई लगायत व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष उत्तम खतिवडा र कार्यक्रम संचालन सचिव दिलकुमार राजबंशीले गर्नु भएको थियो ।

ब्रेल लेखन प्रतियोगितामा प्रथम सुस्मा ढुङ्गेल, दोस्रो अस्मिनी काफ्ले र तेस्रो पबित्रा तामाङ भएका थिए भने औपचारिक कार्यक्रम पश्चात् खेलकुद तथा मिउसिकल चियर प्रतियोगिताले कार्यक्रम रोचक बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...