Skip to main content

ओरेन्ज समाचार

भारतिय भुपु सैनिक 7/11 जि आर को ६१ औ स्थापना दिवस कार्यक्रम सम्पन्न ।

Advertisement

झापा, १७ पुस

भारतिय भुपु सैनिक 7/11 जि आर को ६१ औ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
भारतिय भुपु सैनिक 7/11 जि आर का अध्यक्ष टेक बहादुर लिम्बुको सभापतित्व र भारतिय भुपु सैनिकका अग्रज पुर्व नायव सुबदार कृष्णधोज लिङ्देनको प्रमुख आथित्यतामा भव्य रुपमा बिर्तामोडको सिटि सेन्टरमा ६१ औं स्थापना दिवस सम्पन्न भएको उक्त कार्यक्रममा अथितिहरु पुर्व सुबदार टेक धन लिम्बू, पुर्व सुबदार अ. मेजर अम्बर सिंह आङ्देम्बे, पल्टनबाट प्रतिनिधि पुर्व सुबदार भागिमान गुरुङ, 1/11 जि आर बाट प्रतिनिधि पुर्व सुबदार मेजर अ. क्याप्टेन नन्दकुमार लिम्बू लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
समितिका अध्यक्ष टेकबहादुर लिम्बुले कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो भने कोषाध्यक्ष नन्द कुमार लिम्बुले आर्थिक बिषयमा जानकारी दिनुभएको र सचिव गणेश लिङ्दमले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...