Skip to main content

ओरेन्ज समाचार

नेशनल प्याब्सन झापाको खेलकुद तथा शैक्षिक प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न ।

Advertisement

झापा, २७ मंसिर
नेशनल प्याब्सन पुर्व केन्द्रिय अध्यक्ष तथा तालिम विभागका प्रमुख कर्ण बहादुर थापाको प्रमुख आथित्यता र नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीको सभापतित्वमा सप्ताह व्यापी अन्तर विद्यालय खेलकुद तथा शैक्षिक प्रतियोगिताको समापन कार्यक्रम बिर्तामोडको मिडल पोइन्ट स्कुलमा सम्पन्न भएको र उक्त कार्यक्रममा अथितीहरु पुर्व केन्द्रिय अध्यक्ष तथा सांगठनिक विभाग प्रमुख पाण्डव हमाल, पुर्व केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटा, केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, केन्द्रिय उपाध्यक्ष कुमार भट्टराई, केन्द्रिय महासचिव प्रताप थापा, कोशी प्रदेश अध्यक्ष कमल खनाल, सुनसरी जिल्ला अध्यक्ष खगेन्द्र केशी, मोरङ जिल्ला सचिव भनिरुद्र चौधरी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।झापाका २१ वटा विद्यालय आब्ध रहेको नेशनल प्याब्सन झापाको खेलकुद तथा शैक्षिक प्रतियोगिता मंसिर २० गते देखि सुरु भइ झापा जिल्लाका विभिन्न विद्यालयहरुमा आयोजना गरिएको थियो भने मंसिर २७ गते प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्रहरु प्रदान गरि कार्यक्रम सम्पन्न भयो ।
समापनको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सुवर्ण भट्टराईले राख्नु भएको थियो भने कार्यक्रम संचालन देशराज नेम्बाङले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...