बिर्तामोड, ५ माघ नेपाल तामाङ गेदुङ संघ बिर्तामोडको आयोजनामा सोनाम लोछार कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र नेपाल तामाङ गेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्व मञ्जुश्री सम्वत् २८६२ अथवा तमु लोछार २०८२ कार्यक्रम बिर्तामोड-४ अवस्थित नमौ: बौद्ध गुम्बाको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको हो । बिहानको समयमा बौद्ध धर्म अनुसार पुजा र दिउँसो औपचारिक कार्यक्रम सगै मौलिक संस्कृति भेष भुषा सगै नृत्य र गायनले कार्यक्रम रोचक बनाएको थियो । अथितिहरुमा पदम बहादुर तामाङ, दिपेन्द्र चौधरी, तिलक पाख्रीङ, प्रेम घिसिङ, सागर मिश्र लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत…
झापा, ३ माघ दमक-४ ताराबारीमा श्रीमत भागवत ज्ञान महायज्ञ तथा धान्याञ्ल महायज्ञ पुराण माघ २६ गते देखि सुरु हुने भएको छ । श्री शिवशक्ती जनकल्याण सेवा सदनका अध्यक्ष सरिता कार्कीको सभापतित्व र आचार्य पण्डित देवि प्रसाद खतिवडाको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम बिच महायज्ञ पुराण कार्यक्रम संचालन हुने मिति सार्वजनिक गरिएको छ । माघ २६ गते देखि फाल्गुन ४ गते सम्म आयोजना हुने पुराणमा शिवरात्री अथवा पुराणको पहिलो दिन उद्घाटन संगै कलश यात्रा र शिवलिङ्ग स्थापना हुनेछ र त्यसपछि क्रमिक रुपमा धार्मिक विधि अनुसार दैनिक पुजा र अनुष्ठान रहने कुरा औपचारिक कार्यक्रममा पुराणका प्रमुख वाचक आचार्य पण्डित देवि प्रसाद खतिवडाले…
बिर्तामोड, १ माघ बिर्तामोड नगरपालिका वडा न. १० समाबेशी टोल र गौरब टोलको सिमाना अवस्थित भुतेनी खोलाको बाधमा संखसवाको खादबारी घर भएका ६० बर्षिय हर्कराज राई हिजो माघ १ गते माघे शक्रान्तीको दिन मृत फेला परेका छ्न । संखसवा घर भएता पनि आफ्नो घर परिवारबाट टाडा बिगत केही बर्ष देखि एक्लै ओल्लो घर पल्लो घर बस्दै आएका राई गाउँमा खादबारे राई नामले परिचित थिए र उहाँको कुनै स्थायी बास स्थान नभएको कुरा स्थानियहरुले जानकारी दिनु भयो । राईको पार्थिव शरिरलाई पोस्मार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको जानकारी बिर्तामोड नगरपालिका वडा न. १० का वडा सदस्य पृथ्वी बहादुर बस्नेतले बताउनु…
बिर्तामोड, ३० पुस नेपाल मगर संघ झापाको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ झापाको व्यवस्थापनमा “मगरात सभ्यता सहितको समृद्ध समाज” भन्ने मूल नारासहित मगर जातिको महान पर्व माघे सकराती तथा मिनाम ल्हेस–५०१९ (नयाँ वर्ष) बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल मगर संघ बिर्तामोड नगर समितिका अध्यक्ष कर्ण सारु मगरको अध्यक्षता तथा निर्वतमान उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कोशी प्रदेश सभासद् कमला मगर कार्यक्रमकी विशिष्ट अतिथि रहनुभएको थियो। प्रमुख अतिथि इन्दिरा राना मगरले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि कमला मगर, नेपाल मगर संघका पूर्व प्रदेश…
बिर्तामोड, २६ पुस बिर्तामोड नगरपालिका वडा न. ४ हिमशिखर टोल बस्ने समाजसेवी देवराज कार्कीले आफ्नो ६१ औं जन्मोत्सवको अवसरमा बिर्तामोड नगरपालिका वडा न. ४ अवस्थित नमौ बुद्ध गुम्बाको थप जग्गा खरिदको लागि रु ११,१११/- रकम अध्यक्ष हस्तबहादुर लुङ्वालाई प्रदान गर्नु भएको र आगामी दिनहरुमा पनि आवश्यकता अनुसार सहयोग रहने जानकारी दिनु भएको छ । नेपाल तामाङ घेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्त्वमा संचालन भएको औपचारिक बैठकमा अथितिहरु तामाङ समाज कल्याण समितिका अध्यक्ष गणेश तामाङ, नमौ बुद्ध गुम्बा बिर्तामोडका अध्यक्ष हस्त बहादुर लुङ्वा लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै औपचारिक कार्यक्रममा आउदै गरेको सोनाम ल्होछार कार्यक्रम यहि मिति २०८२…
बिर्तामोड, २० पुस बिर्तामोड-१० मा सैनिक बजार नौमती बाजा संस्थाको एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा न.१० का वडा अध्यक्ष दुर्योधन गुरुङ र सैनिक बजार नौमती बाजा संस्थाका अध्यक्ष खिलेश्वरी पाण्डेको सभापतित्वमा संचालन भएको तालिम कार्यक्रममा वडा सदस्यहरु धनमाया श्रेष्ठ, दिपिका सिवा लगायत का व्यक्तिहरुको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य बिनिता सुब्बाले राख्नु भएको थियो । विशेष गरि महिलाहरुको पहुचलाई मध्यनजर गरेर कुनै पनि औपचारिक कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने कुरा सिकाइएको प्रशिक्षणमा <span;>प्रशिक्षक हरी सिटौलाले तालिम दिनु भएको थियो ।
झापा, १९ पुस नेत्रहिन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्त्व र बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा २१७ औं लुइस ब्रेल जन्मजयन्ती दिवस कार्यक्रममा ब्रेल लेखन प्रतियोगिता, खेलकुद कार्यक्रम, सेतो छ्डी बितरण तथा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।अथितिहरु उधोग बाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, सल्लाहकार प्रेम प्रकाश सिटौला, पन्चकन्या महिला अध्यक्ष यादव कुमारी तिम्सिना, कियाचु झापा जिल्ला सचिव भिममाया नेम्बाङ, समाजसेवीहरु मिना राई, यसोदा खड्का, कुसुम राई लगायत व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष उत्तम खतिवडा र कार्यक्रम संचालन सचिव दिलकुमार राजबंशीले गर्नु भएको थियो । ब्रेल लेखन प्रतियोगितामा प्रथम सुस्मा ढुङ्गेल, दोस्रो…
झापा, १७ पुस भारतिय भुपु सैनिक 7/11 जि आर को ६१ औ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । भारतिय भुपु सैनिक 7/11 जि आर का अध्यक्ष टेक बहादुर लिम्बुको सभापतित्व र भारतिय भुपु सैनिकका अग्रज पुर्व नायव सुबदार कृष्णधोज लिङ्देनको प्रमुख आथित्यतामा भव्य रुपमा बिर्तामोडको सिटि सेन्टरमा ६१ औं स्थापना दिवस सम्पन्न भएको उक्त कार्यक्रममा अथितिहरु पुर्व सुबदार टेक धन लिम्बू, पुर्व सुबदार अ. मेजर अम्बर सिंह आङ्देम्बे, पल्टनबाट प्रतिनिधि पुर्व सुबदार भागिमान गुरुङ, 1/11 जि आर बाट प्रतिनिधि पुर्व सुबदार मेजर अ. क्याप्टेन नन्दकुमार लिम्बू लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । समितिका अध्यक्ष टेकबहादुर लिम्बुले कार्यक्रमको औचित्य माथी…
हल्दीबारी गाउँपालिका–३ स्थित चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा हल्दीबारी गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत गरी २१ वटा विद्यालयका शिक्षक–शिक्षिकाहरूका लागि ६ दिने आवासीय आधारभूत स्काउट तालिमको औपचारिक शुभारम्भ गरिएको छ। हल्दीबारी गाउँपालिकाको आयोजना तथा चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलको समन्वयमा आजबाट सञ्चालन हुन लागेको उक्त तालिमले शिक्षक–शिक्षिकाहरूमा नेतृत्व क्षमता, अनुशासन, सेवा भावना र स्काउटिङ सम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। कार्यक्रम हल्दीबारी गाउँपालिका खेलकुद संयोजक तथा स्काउट मूल समिति संयोजक एवम् वडा नं. ४ का वडा अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख…
बिर्तामोड, १५ पुस बिर्तामोड-१० सैनिक बजार अवस्थित बौद्धधर्म चक्र गुम्बा सेवा समितिले आयोजना गरेको तमु ल्होसार २०८२ पुस १५ गते बिहान बौद्ध धर्म अनुसार पुजा पाठ पश्चात एक औपचारिक कार्यक्रमका साथमा रोचक सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भएको छ। बौद्धधर्म चक्र गुम्बा सेवा समितिका अध्यक्ष रत्न बहादुर गुरुङको सभापतित्व र बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता संचालन भएको कार्यक्रममा उक्त कार्यक्रममा अथितिहरु डिल्ली कुमार गुरुङ, तुलाराम गुरुङ, जलकुमार गुरुङ, सुर्यप्रकाश कन्दङ्वा, भिम गुरुङ, कुमार गुरुङ, दुर्गा गुरुङ, रिमानधोज लोक्ताम, मनु मुखिया लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन समितिका सह सचिव लिला बहादुर गुरुङले गर्नु भएको…