Skip to main content

ओरेन्ज समाचार

जन्मोउत्सवको अवसरमा गुम्बालाई सहयोग ।

Advertisement

बिर्तामोड, २६ पुस

बिर्तामोड नगरपालिका वडा न. ४ हिमशिखर टोल बस्ने समाजसेवी देवराज कार्कीले आफ्नो ६१ औं जन्मोत्सवको अवसरमा बिर्तामोड नगरपालिका वडा न. ४ अवस्थित नमौ बुद्ध गुम्बाको थप जग्गा खरिदको लागि रु ११,१११/- रकम अध्यक्ष  हस्तबहादुर लुङ्वालाई प्रदान गर्नु भएको र आगामी दिनहरुमा पनि आवश्यकता अनुसार सहयोग रहने जानकारी दिनु भएको छ ।

नेपाल तामाङ घेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्त्वमा संचालन भएको औपचारिक  बैठकमा अथितिहरु तामाङ समाज कल्याण समितिका अध्यक्ष गणेश तामाङ, नमौ बुद्ध गुम्बा बिर्तामोडका अध्यक्ष हस्त बहादुर लुङ्वा लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै औपचारिक कार्यक्रममा आउदै गरेको सोनाम ल्होछार कार्यक्रम यहि मिति २०८२ साल माघ ५ गते गते बिर्तामोड नगरपालिका वडा न. ४ अवस्थित नमौ बुद्ध गुम्बाको प्राङ्गणमा हुने  निर्णय गरिएको छ  बौद्ध धर्मको धार्मिक विधि अनुसार बिहानको समयमा पुजा र दिउसोको समयमा औपचारिक कार्यक्रम र सांस्कृतिक कार्यक्रम रहने कुरा आयोजक समितिका अध्यक्ष बिजय तामाङले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...