Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड-१० मा एक व्यक्ती खोलामा डुबेको अवस्थामा मृत फेला ।

Advertisement

बिर्तामोड, १ माघ

बिर्तामोड नगरपालिका वडा न. १० समाबेशी टोल र गौरब टोलको सिमाना अवस्थित भुतेनी खोलाको बाधमा संखसवाको खादबारी घर भएका ६० बर्षिय हर्कराज राई हिजो माघ १ गते माघे शक्रान्तीको दिन मृत फेला परेका छ्न । संखसवा घर भएता पनि आफ्नो घर परिवारबाट टाडा बिगत केही बर्ष देखि एक्लै ओल्लो घर पल्लो घर बस्दै आएका राई गाउँमा खादबारे राई नामले परिचित थिए र उहाँको कुनै स्थायी बास स्थान नभएको कुरा स्थानियहरुले जानकारी दिनु भयो । राईको पार्थिव शरिरलाई पोस्मार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको जानकारी बिर्तामोड नगरपालिका वडा न. १० का वडा सदस्य पृथ्वी बहादुर बस्नेतले बताउनु भयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...