Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड-१० मा एक दिने उद्घोषण तालिम सम्पन्न ।

Advertisement

बिर्तामोड, २० पुस

बिर्तामोड-१० मा सैनिक बजार नौमती बाजा संस्थाको एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा न.१० का वडा अध्यक्ष दुर्योधन गुरुङ र सैनिक बजार नौमती बाजा संस्थाका अध्यक्ष खिलेश्वरी पाण्डेको सभापतित्वमा संचालन भएको तालिम कार्यक्रममा वडा सदस्यहरु धनमाया श्रेष्ठ, दिपिका सिवा लगायत का व्यक्तिहरुको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य बिनिता सुब्बाले राख्नु भएको थियो । विशेष गरि महिलाहरुको पहुचलाई मध्यनजर गरेर कुनै पनि औपचारिक कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने कुरा सिकाइएको प्रशिक्षणमा <span;>प्रशिक्षक हरी सिटौलाले तालिम दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...