Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड-९ मा नेपाली कांग्रेस वडा सभापतिमा पुन: बासु अधिकारी निर्वाचित ।

Advertisement

बिर्तामोड, ५ असोज

बिर्तामोड-९ मा नेपाली कांग्रेश वडा समितिको १५ औं अधिवेशन सम्पन्न ।
बिर्तामोड-९ नेपाली काग्रेस वडा समितिको १५ औं वडा अधिवेशनका निर्वाचन अधिकृत भोलानाथ पौडेलको सभापतित्व तथा नेपाली कांग्रेस झापा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आथित्यता र नगर सभापति भोजराज सिटौला उपस्थितिमा क्षेत्रीय प्रतिनिधी २३ जना, नगर सदस्य ४ जना, सभापति सहित वडा सदस्यहरु १४ जना गरि जम्मा ४१ जना सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरियो गरिएको छ । वडा समितिको २५ औं अधिवेशनबाट बासु अधिकारी पुन: अध्यक्ष पदमा सर्वसहमत निर्वाचित हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड-९ मा नेपाली कांग्रेस वडा सभापतिमा पुन: बासु अधिकारी निर्वाचित ।

बिर्तामोड-९ मा नेपाली कांग्रेस वडा सभापतिमा पुन: बासु अधिकारी निर्वाचित ।

बिर्तामोड, ५ असोज बिर्तामोड-९ मा नेपाली कांग्रेश वडा समितिको १५ औं अधिवेशन सम्पन्न । बिर्तामोड-९ नेपाली काग्रेस वडा समितिको १५...
चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...