Skip to main content

ओरेन्ज समाचार

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

Advertisement

बिर्तामोड, २२ भदौ

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रम संयोजक खन्नीमाया श्रेष्ठको सभापतित्व र शिव सताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्राको प्रमुख आथित्यतामा झिलझिलेको वाटर किंगडम पार्कको सभा हलमा भदौ २१ गते आइतबारको दिन एक औपचारिक कार्यक्रम पश्चात प्रीमियर शो सम्पन्न भएको र उक्त कार्यक्रममा अथितिहरु उधोग वाणिज्य संघ शिवसताक्षीका अध्यक्ष अग्नी दुलाल, साहित्यकार तथा जेष्ठ नागरिक उमानाथ दाहाल, मेची इङलिस स्कुलका प्रीन्सिपल पदम जङ्ग कुवर, क्याम्बृज स्कुलका प्रीन्सिपल राम प्रसाद सुहाङ, सामाजिक व्यक्तित्व पदम जिमी, कुमार सिंह सावा लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । चलचित्रका नायक राज श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा साहित्यकार तथा जेष्ठ नागरिक उमानाथ दाहाललाई सम्मान गरिएको थियो भने प्रीमियर शो आयोजनामा सहयोग पुर्याउनु हुने व्यक्ति, संघ संस्था लगायतका महानुभावहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...
रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त...