Skip to main content

ओरेन्ज समाचार

नेपाल तामाङ गेदुङ बिर्तामोडको आयोजनामा सोनाम लोछार कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ

Advertisement

बिर्तामोड, ५ माघ

नेपाल तामाङ गेदुङ संघ बिर्तामोडको आयोजनामा सोनाम लोछार कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र नेपाल तामाङ गेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्व मञ्जुश्री सम्वत् २८६२ अथवा तमु लोछार २०८२ कार्यक्रम बिर्तामोड-४ अवस्थित नमौ: बौद्ध गुम्बाको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको हो । बिहानको समयमा बौद्ध धर्म अनुसार पुजा र दिउँसो औपचारिक कार्यक्रम सगै मौलिक संस्कृति भेष भुषा सगै नृत्य र गायनले कार्यक्रम रोचक बनाएको थियो । अथितिहरुमा पदम बहादुर तामाङ, दिपेन्द्र चौधरी, तिलक पाख्रीङ, प्रेम घिसिङ, सागर मिश्र लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य तारा चाम्लिङ तामाङले राख्नु भएको थियो भने कार्यक्रम संचालन टिकाराम घिसिङ र समिक्षा तामाङले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...