चन्द्र बहादुर राई अपाङ्गता स्ववलम्बन संस्था बिर्तामोड, झापा नेत्रहिन संघ र मेची बहिरा संघहरुको संयुक्त आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा ३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस २०८१ सम्पन्न भएको छ । बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्था बिर्तामोडका अध्यक्ष दिपक थापाको अध्यक्षता र बिर्तामोड नगरपालिका का नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा ३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस २०८१ बिर्तामोडमा सम्पन्न भएको हो । भुवन पौडेल, हरि अधिकारी, मेनुका ओलि, राहुल गौतम, रङ्गलाल न्यौपाने,संगिता मैनाली, सिर्जना पौडेल, प्रेम चापागाई, जानकी बल्लब भटराई, अनुस्का केसि, जुनु बिमली उप्रेती, होमनाथ राजबंशी, रत्न बस्नेत, इन्द्र सिह राजबंशी, लगायत अथितिहरु उपस्थित रहेको उक्त कार्यक्रममा देवि…
बिर्तामोड, ११ मंसिर श्री महेन्द्र ज्योती माध्यमिक बिध्यालयका निवर्तमान प्र अ देशु वनेमको आमा सीता देवि लिम्बू (जम्दारनी बोजु) मिती २०८१ मंसिर १० गते राती बिर्तामोड १०, सापडिग्री स्थित निजि निवसमा स्वर्गारोहण हुनु भएको छ। स्व. सीता देवि लिम्बु बिगत केही बर्ष देखि बिमारी हुनु हुन्थियो । उहाको पर्थिव शरिरको दहसंस्कार किरात धर्म संस्कार अनुसार निजि निवास नजिकै राखिने भएको छ।
बिर्तामोड, ८ मंसिर, विशाल सहकारी संस्थाको अध्यक्ष सन्तोष राईको सभापतित्व र बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा विशाल कृषि सहकारी संस्थाको एघारौ साधारण सभा सम्पन्न भएको हो । उपाध्यक्ष तारा कार्कीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा ज्ञानु मैनाली, कृष्ण पोख्रेल, गीता घिमिरे, मनु मुखिया, कृष्ण बिमली, चेतराज भन्डारी, भोलानाथ पौडेल, गौरी घिमिरे, प्रेम पौडेल लगायत व्यक्तिहरु उपस्थिती रहेको थियो भने समितिका सचिव पृथ्वी बस्नेतले कार्यक्रम संचालन गर्नु भएको थियो ।
झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलमा आयोजना भएको ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल बिराट ज्ञानमहायज्ञ’ को उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । बाह्रदशी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी, झापा जिल्लाका सम्पूर्ण गुरुकुलका प्रमुख गुरुसहित अन्य गुरुहरु, धार्मिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका पदाधिकारीहरु, चन्दादाता, सामाजिक अभियन्ता भजन किर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री , विद्यार्थीलगायतको सहभागिता रहेको थियो। संस्थाको ३४ औं धार्मिक अनुष्ठान तथा गुरुकुलको १७ औं वार्षिकोत्सव अन्तर्गत बालाचतुर्दशीको अवसर पारेर आज मंसीर ८ गते देखि १६ गते सम्म ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल बिराट ज्ञानमहायज्ञ ’ आज बाट सरु भएको…
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी) ले ३२ अौं साधरणसभा अन्तरगत सैनिकबजार उपएकाइगत साधरणसभा सम्पन्न गरेको छ। सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगालको अध्यक्षता तथा बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसमिति सदस्य रत्नबहादुर बस्नेतले स्वागत गरेका थिए। कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखासुपरीवेक्षण समितिको प्रतिवेदन आन्तरिक लेखा परीक्षण विभाग प्रमुख बसन्त राईले प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयर पुँजी १अरब ४७करोड ३६हजार, निक्षेप मौज्दात १० अरब ६० करोड ५६ लाख, कर्जा लगानी ११अरब ५२ करोड ३८लाख रहेको छ। हाल १ लाख ८३ हजार…
२९ कात्तिक,बिर्तामोड नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड र कोशी प्रदेश चलचित्रकर्मी संघको आयोजनामा बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव २०८१ हुने भएको छ । आगामी मंसिर एक गते देखि मंसिर पन्ध्र गते सम्म महोत्सव आयोजना हुने साथै बाईसवटा स्टल मार्फत स्थानिय उत्पादनका सामाग्री लगायतका व्यापारिक स्टल रहने, महोत्सव अवधिमा राष्ट्रिय स्तरका कलाकारहरु पूर्ण राई,कमल खत्री, शांतीश्री परियार,ज्योति मगर,समिक्षा अधिकारी,राजेश पायल राई,एलिना चौहान,ताराप्रकाश लिम्बु,जितु लोक्ताम लगायतको सांगितिक प्रस्तुतिले मनोरन्जन गराईने साथे तामाङ्ग संस्कृति झाँकी प्रदर्शन गरिने आयोजक तामाङ्ग घेदुङ्ग बिर्तामोड नगरका नगर अध्यक्ष बिजय तामाङ्गले जानकारी गराए। महोत्सवमा चलचित्र पर्दशनी,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार सहितको सांस्कृतिक कार्यक्रम,चलचित्र कार्यशाला,चलचित्र र पर्यटन सम्बन्धि अन्तरक्रिया कार्यक्रम,नेपाल भारतका…
कि या चु बिर्तामोड नगर शाखाका अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाको प्रमुख आथित्यता र कि या चु बिर्तामोड ५ का अध्यक्ष चुना कर्ण बेघाको सभपतित्वमा बलिहाङ तङ्नाम समापन कार्यक्रम समपन्न भएको छ । कि या चु झापा सचिव भिमा नेम्बाङ, कि या चु बिर्तामोड सचिव शेरबहदुर मादेन, खेमराज राई, कृष्ण हेम्ब्या लगायत व्यक्तिहरु उपस्थित हुनु भएको उक्त कार्यक्रममा भलिहाङ तङनाम २०८१ मा कार्यक्रम समपन्न गराउन सहयोग गर्ने सम्पुर्ण कलाकारहरु र सहयोगी महानुभावहरुलाई सम्मान गरेको थियो भने कार्यक्रम मनु मिन्यङ्बोले सन्चालन गर्नु भएको थियो । कि या चु वडा ५ ले देउसी भैलो २०८१ मा रु. २९२००० (दुई लाख बियानब्बे हजार) रकम…
१७ कात्तिक,बिर्तामोड नेवा:देय दबू बिर्तामोड नगर समितिले नेपाल संबत ११४५ को अवसरमा एक दिवशीय मोटरसाईकल रयाली आयोजना गरि उक्त रयाली सम्पन्न गरेको छ। नेपाल संबतका पर्बतक शंखधर शाखवाको तस्बिर सहित गाडी र मोटरसाईकलमा रयालीले बिर्तामोड नगरपालिकाको दशवटै वडा परिक्रमा गरेको हो। बिर्तामोडको कुशल होटलमा भेला भै बिर्तामोड,बुट्टाबारी,गरामनी, देउनिया,लखीबारी,सैनिक बजार,पत्थरभिट्टा भिमसेन मन्दिर चकचकी,बिर्ताबजार हुदै पून बिर्तामोड मूक्तिचोक पुगेर रयाली समापन गरिएको हो भने यस बिचमा पर्ने बिर्तामोड-९ लखीबारीको भिमसेन मन्दिरमा बक्ताहरुले शुभकामना दिनुको साथै त्यस मन्दिरका पुजारी जेष्ठय नागरिक पदम श्रेष्ठलाई नगद प्रदान सहित फूलमाला लगाई दिएर नेवाःदेय दबु नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठले सम्मान जनाएका हुन्। सोही क्रममा बक्ताहरु अध्यक्ष छत्र बहादुर श्रेष्ठ,…
झापाको बाह्रदशी गा.पा. वडा-४ स्थित चकचकी बजारमा आज देखि कार्तिक २२ गते सम्म आयोजना हुने श्री काली पुजा धार्मिक मेलाको उद्घाटन सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रह्नु भएका बाह्रदशी गा. पा.अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले आज एक कार्यक्रमका बिच ब्यानर पढेर मेलाको उद्घाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बाह्रदशी गा.पा.वडा न ४ का वडा अध्यक्ष मह्ताब आलम, बाह्रद्शी गा.पा. की उपाध्यक्ष सान्ता खरेल, समाजसेबी दयानन्द गोश्वामी,भगिरत पोद्दार,पुर्व वडा अध्यक्ष समिम मिया, टेक प्रसाद आचार्य लगायत रह्नु भएको थियो।कार्यक्रममा बोल्दै गा.पा.अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले मेलालाइ भब्य र सब्य रुपमा सम्पन्न गर्न सुरक्षा निकाय लगायत मेला आयोजक…
राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड -१०, वडा समितिको बिस्तारित बैंठक बिर्तामोड १० को ज्येष्ठ नागरिक भवनमा सम्पन्न भएको छ । राप्रपा केन्द्रिय सदस्य श्री डिबि थापा र बुद्धिजीवी तथा धार्मिक ब्यक्तित्व श्री धुर्व प्रसाद शिवाकोटी ज्यूको प्रमुख आतिथ्यतामा बसेको बैंठकमा कार्यक्रम पार्टीका सचिव पृथ्वी बस्नेतले संचालन गरेका थिए । अधिवेशनबाट सर्वसम्वत अध्यक्षमा पृथ्वी बहादुर बस्नेत लगायत २१ सदस्यीय समिति गठन भएका छन ।