Skip to main content

ओरेन्ज समाचार

नव वर्षको उपलक्ष्यमा नेत्रहीन संघको कम्प्युटर तालिम उद्घाटन र जङ्गबहादुर बोगटीको ८६ औं जन्मजयन्ती कार्यक्रम सप्पन्न ।

Advertisement

बिर्तामोड, ३० चैत

नव वर्षको उपलक्ष्यमा नेत्रहीन संघको कम्प्युटर तालिम उद्घाटन र जङ्गबहादुर बोगटीको १८६ औं जन्मजयन्ती कार्यक्रम सप्पन्न
झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्व र बिर्तामोड नगरपालिका नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा नव वर्ष २०८२ को अवसरमा आधारभुत कम्प्युटर तालिम उद्घाटन, जङ्गबहादुर बोगटीको १८६ औं जन्मजयन्ती, शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रमहरु सम्पन्न भएको छ । अथितिहरु बिर्तामोड ३ का वडा सचिव भिम अधिकारी, समाजसेवी खिल प्र. सिवाकोटी, सल्लाहकार प्रेम प्रकाश सिटौला लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेत्रहिन सदस्यहरुबाट सुमधुर सांगीतिक प्रस्तुतीहरुले कार्यक्रम रोचक बनाएको थियो । नेत्रहिन सदस्यहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको उक्त कार्यक्रममा समितिका उपाध्यक्ष उत्तम खतिले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव दिल दिल राजबंशीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...