Skip to main content

ओरेन्ज समाचार

पाँचौ वडा अध्यक्ष फुटबल प्रतियोगितामा सैनिक टोल संयुक्तले जित हात पारेको छ ।

Advertisement

बिर्तामोड, ३१ चैत
पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलको औपचारिक कार्यक्रमा बिर्तामोड १० वडा खेलकुद समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका नगरप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आथित्यतामा समापन कार्यक्रम सम्पन्न भयो । चैत ३२ गते भएको फाइनल खेलमा शुन्यको विरुद्ध १ गोल लगाएर सैनिक टोल संयुक्तले नमुना टोललाई पराजित गरेको छ । अथितिहरु नगर उपप्रमुख नगेन्द्र संग्रौला, वडा अध्यक्षहरु दुर्योधन गुरुङ, सुर्य प्रकाश कन्दङवा, वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत सथै टोल विकास संस्थाका अध्यक्षहरु लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । खेलको म्यान अफ थे म्याच बिपलप गुरुङ बने भने कार्यक्रम संचालन समितिका सचिव नरेन तामाङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...