Skip to main content

ओरेन्ज समाचार

तेश्रो दिनको फुटबल खेलमा चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी 

Advertisement

बिर्तामोड, २६ चैत
पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको तेश्रो दिनको औपचारिक कार्यक्रमका संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वाको प्रमुख आथित्यतामा दुबै टिमको कडा प्रतिस्पर्धा हुदा जर्मनडाँडा, सापडिग्री, उदयरत्न टोल संयुक्तलाई १ को विरुद्ध २ गोल लगाइ चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी भई सेमिफाइनल मा प्रबेश गरेको छ । अथितिहरुमा वडा सदस्य धनमाया श्रेष्ठ, टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी महानुभावहरुको उल्लेख्निय उपस्थिति थियो ।  कार्यक्रमको शुभकामना सगै नगद रु.६०००/-  दिएर कार्यक्रम आयोजक टिमलाई समाजसेवी किरण सुब्बाले सहयोग गर्नु भएको थियो ।
खेलको म्यान अफ थे म्याच बिश्वकर्मा बने भने कार्यक्रम संचालन समितिका सचिव नरेन तामाङले गरेका थिए । संचारकर्मी सन्तोष बेघाले उद्घाटन कार्यक्रम संचालन गरे पश्चातको वडा सदस्य पृथ्वी बस्नेतले कार्यक्रमलाई सहजता प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...