Skip to main content

ओरेन्ज समाचार

पाँचौ दिनको फुटबल खेलमा नमुना टोल बिजयी । 

Advertisement

बिर्तामोड, २८ चैत
बिर्तामोड १० खेलकुद समितिले आयोजना गरेको पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको पाचौं दिनको औपचारिक कार्यक्रमका संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ५ का वडा अध्यक्ष रोहित प्रसाईको प्रमुख आथित्यतामा पाचौं दिनको खेल सदभावपुर्ण वातावरणमा सम्पन्न भएको छ । बिहानीपख पानी परेको खेलकुदमा असहज हुने सम्भावना भएता पनि दिउसो पानी रोकिएकोले खेलमा कुनै बधा हुन पुगेको थिएन ।
नमुना टोलले शुन्यको विरुद्ध ५ गोलले चमरधाप, दक्षिण चमरधाप र इलामेली सयुक्त टोललाई पराजित गरि फाइनल मा प्रबेश गरेको छ। अथितिहरुमा वडा सदस्यहरु पृथ्वी बस्नेत र धनमाया श्रेष्ठ साथै टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी महानुभावहरुको उल्लेख्निय उपस्थिति थियो ।
खेलको म्यान अफ थे म्याच सिमोन लिम्बु बने भने कार्यक्रम संचालन समितिका सचिव नरेन तामाङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...