Skip to main content

ओरेन्ज समाचार

हल्दिबारी वडा १ मा टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता उद्घाटन सम्पन्न ।

Advertisement

हल्दिबारी, २२  चैत
प्रथम ज्ञान बहादुर तथा थमवती काम्बाङ स्मृति टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता २०८१ को आज उद्घाटनको पहिलो दिन कोचाटोली टोल गोलधाप-९ र राम जानकी टोल गोलधाप-५  बिचको कडा प्रतिस्पर्धामा एकको विरुद्ध दुई गोल लगाएर राम जानकी टोल बिजयी भएको छ । फुटबल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष संजोक राईको सभापतित्व र संविधानसभा सदस्य रबिन कोइरालाको प्रमुख आथित्यतामा संचालन भएको औपचरिक उद्घाटन कार्यक्रममा पुर्व गा.वि.स. अध्यक्ष त्रिलोचन मैनाली, भुपाल सिवाकोटी, भिम चाम्लागाई, गिता राई, सरिता न्यौपाने लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...