Skip to main content

ओरेन्ज समाचार

पाँचौ  वडा अध्यक्ष फुटबल प्रतियोगिताको दोस्रो दिन सैनिक टोल बिजयी

Advertisement

बिर्तामोड, २५ चैत

पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको औपचारिक कार्यक्रमको संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भट्टराई को प्रमुख आथित्यतामा सदभावपुर्ण वारावरण सहित कडा प्रतिस्पर्धाका साथ तेलकानी, हाम्रो तेलकानी, सिद्विबिनायक र कुवापानी टोल को संयुक्त टिमलाई पेनाल्टीमा हराउदै सैनिक बजार र भुपु सैनिक टोल को संयुक्त टिम सेमिफाइनल मा प्रबेश गरेको छ। कार्यक्रममा वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, टोल विकास संस्थाका अध्यक्षहरु साथै नगद रु.५०००/-  दिएर कार्यक्रम आयोजक टिमलाई सहयोग गर्नु हुने गंगा राई गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । खेलको म्यान अफ थे म्याच बिश्वकर्मा बने भने कार्यक्रम संचालन समितिका सचिव नरेन तामाङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...