Skip to main content

ओरेन्ज समाचार

नारी संकल्पको लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, २३ चैत
नारी संकल्प झापाका अध्यक्ष तुलसा मैनालीको सभापतित्व र बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम बिर्तामोडको मनोकामना क्याम्पसको प्राङ्गणमा  सप्पन्न भएको छ । शिक्षक तथा प्रशिक्षक लता खरेलले समाजमा हुने पुरुष हिंसा, तेस्रोलिङ्गी हिंसा, महिला हिंसा लगायतका लैङ्गिक हिंसाहरुको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी दिनु भयो । अथितिहरु मनोकामना सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं, बिर्तामोड नगर अधिकृत एघराज बास्तोला, टोल अध्यक्ष भक्त बहदुर कार्की लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष तिलरुपा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव आशा बानिया उप्रेतिले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...