Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड १० मा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता २०८१ को उद्घाटन सम्पन्न ।

Advertisement

बिर्तामोड, २४ चैत
बिर्तामोड १० खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता चैत २४ गते आइतबारको दिन श्री महेन्द्र ज्योति मा.बि. को खेल मैदानमा औपचारिक कार्यक्रम बिच सम्पन्न भएको छ । अथितिहरुमा बिर्तामोड ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वा, बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष खड्क गुरुङले राख्नु भएको थियो भने कार्यक्रम पृथ्वी बस्नेत र नरेन तामाङले संचालन गर्नु भएको थियो ।  विशेष गरि वडा अध्यक्ष दुर्योधन गुरुङको पहलमा संचालन भएको टोल स्तरीय फुटबल प्रतियोगिताले स्थानिय स्तर बाटै खेलाडिहरुलाई खेलको राम्रो अभ्यास गर्ने उदेश्यले प्रत्येक वर्ष फुटबल प्रतियोगिता गरिने कुरा उद्घाटन कार्यक्रममा जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...