Skip to main content

ओरेन्ज समाचार

श्री महेन्द्र ज्योती मा बि मा आभिभावक भेला सम्पन्न ।

Advertisement

बिर्तामोड, २२ चैत

बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र शिक्षक अभिभावक संघका अध्यक्ष श्रीप्रसाद सिवाकोटीको सभापतित्वमा श्री महेन्द्र ज्योती मा. बि.को प्रङ्गणमा चैत २२ गते शुक्रबारको दिन अभिभावक भेला सम्पन्न भएको छ ।
प्र. अ. जयकुमार झा र सह प्र. अ. भवानी सिवाकोटीले प्र. अ. जयकुमार झाले कार्यक्रमको औचित्य माथी प्रकास पर्दै विद्यालयको विकासको लागि शिक्षक, व्यवस्थापन समिती सगै अभिभावकहरुले पनि सहयोग आर्थिक र भौतिक रुपमा सहयोग गर्नु पर्ने कुरो बताउनु भयो । लेखा परिक्षक चुडामणि चिमरियाले आर्थिक रुपमा विद्यालय असहज परिस्थितिमा रहेको जानकारी दिनु भयो । सह प्र. अ. स्वरसती खतिवडाले स्वागत मन्तव्य राख्नु भएको थियो भने शिक्षक बिरेन्द्र कडरियाले संचालन गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...