Skip to main content

ओरेन्ज समाचार

माइ नगरपालिका- ५ अवस्थित कुम्बिटारमा २ दिने आन्नदी चौका आरती पुजा कार्यक्रम आयोजना भएको छ । ।

माइ नगरपालिका- ५ अवस्थित कुम्बिटारमा २ दिने आन्नदी चौका आरती पुजा कार्यक्रम आयोजना भएको छ । ।

माइ नगरपालिका- ५ अवस्थित कुम्बिटारमा २ दिने आन्नदी चौका आरती पुजा कार्यक्रम आयोजना भएको छ । ।

इलाम, ७ पुस कबिर धर्म मठ थाक्ले समितिका अध्यक्ष हस्त दास राईको संयोजकत्वमा संचालन भएको कार्यक्रममा पुस ७ गते पहिलो दिन चौका आरती र पुस ८ गते सतसंघ समारोह भण्डारा हुनेछ । अथितिहरु गुरु महन्त योगेश दास साहेब, महन्त मंगल नारायण दास साहेब, गुरुआमा यसोदा देवि माइसाहेब, दिलिब दास साहेब साथै पुजारी रनधोज साहेबको उपस्थिती रहेको उक्त कार्यक्रमना करिब ७५ घरका २५० भन्दा बढी धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो । पुजा कार्यक्रमको पहिलो दिन बिहान निशान पुजा सगै शुद्ध शाहाकारी प्रसाद ग्रहण र दिउँसो पुजा साथै साझपख चौका आरतीको भव्य समारोहले कार्यक्रमलाई रौनक बढाएको थियो । प्रत्येक बर्ष आयोजना गरिने चौका…
Read More
हल्दिबारी-४ मा बालमैत्री वडा घोषणा कार्यक्रम सम्पन्न।

हल्दिबारी-४ मा बालमैत्री वडा घोषणा कार्यक्रम सम्पन्न।

हल्दिबारी, ३ पुस हल्दिबारी गाउँपालिका वडा न.४ को आयोजनामा बालमैत्री वडा घोषणा कार्यक्रम वडा अध्यक्ष सन्तकुमार थापाको सभापतित्व र कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्ठको प्रमुख आथित्यतामा विविध सांस्कृतिक झाकिको साथमा सम्पन्न भएको हो । अथितिहरु कोशी प्रदेश सभा सदस्य झापा क्षेत्र न. ३ का छबिलाल चुडाल, जिल्ला समन्वय समिती झापा प्रमुख विश्वनाथ बराल, हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन, झापा जिल्ला प्रमुख अधिकारी शिवराम गेलाल, हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । बाल मैत्री वडा बन्न विभिन्न मापदण्ड पूरा गर्न हल्दिबारी-४ ले बढो कसरत गर्नु परे पछि मात्र सम्भव…
Read More
विष्णु भगवती इङ्लिस स्मार्ट स्कुलको ९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न ।

विष्णु भगवती इङ्लिस स्मार्ट स्कुलको ९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २९ मंसिर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, उपसचिवको प्रमुख   तिलचन भट्टराई र श्री बिष्णु भगवती बोर्डिङ स्कुलका प्र.अ पुन्य प्रसाद उप्रेतीको सभपतित्वमा विद्यालयको ९ औं वार्षिकोत्सब कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भयो । अथितीहरु झापा जिल्ला प्याब्सन सदस्य देबेन्द्र हुमागाई, बिर्तामोड प्याब्सनका अध्यक्ष नरेन्द्र खरेल, कन्चनजङ्गा बोर्डिङ स्कुलका डाइरेक्टर दिपक सिटौला, बिराट आधरभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवी ओलि, महेन्द्र रत्न मा.बि. का पुर्व प्रधानाध्यापक देबेन्द्र गौतम, शिक्षकहरुकी प्रशिक्षक मिनु सुवेदी लगायत व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा बिर्तामोड प्याब्सनका अध्यक्ष नरेन्द्र खरेलले शिक्षण प्रक्रियामा विद्यार्थी र शिक्षक बिचको अभ्यासले कसरी विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा प्रभाव पर्छ…
Read More
नेशनल प्याब्सन झापाको खेलकुद तथा शैक्षिक प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न ।

नेशनल प्याब्सन झापाको खेलकुद तथा शैक्षिक प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न ।

झापा, २७ मंसिर नेशनल प्याब्सन पुर्व केन्द्रिय अध्यक्ष तथा तालिम विभागका प्रमुख कर्ण बहादुर थापाको प्रमुख आथित्यता र नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीको सभापतित्वमा सप्ताह व्यापी अन्तर विद्यालय खेलकुद तथा शैक्षिक प्रतियोगिताको समापन कार्यक्रम बिर्तामोडको मिडल पोइन्ट स्कुलमा सम्पन्न भएको र उक्त कार्यक्रममा अथितीहरु पुर्व केन्द्रिय अध्यक्ष तथा सांगठनिक विभाग प्रमुख पाण्डव हमाल, पुर्व केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटा, केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, केन्द्रिय उपाध्यक्ष कुमार भट्टराई, केन्द्रिय महासचिव प्रताप थापा, कोशी प्रदेश अध्यक्ष कमल खनाल, सुनसरी जिल्ला अध्यक्ष खगेन्द्र केशी, मोरङ जिल्ला सचिव भनिरुद्र चौधरी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।झापाका २१ वटा विद्यालय आब्ध रहेको नेशनल…
Read More
श्री महेन्द्र ज्योती मा.बि. को सामाजिक लेखा परिक्षण सुनुवाई र पोशाक बितरण कार्यक्रम सम्पन्न ।

श्री महेन्द्र ज्योती मा.बि. को सामाजिक लेखा परिक्षण सुनुवाई र पोशाक बितरण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २६ मंसिर श्री महेन्द्र ज्योती मा.बि. को सामाजिक लेखा परिक्षण सुनुवाई ८१/८२ कार्यक्रम र हिमालय डक चिउ एण्ड मनोराम हिमालयन हेन्डिक्रफ्ट द्वारा विद्यार्थीहरुलाई स्कुल पोशाक बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक लेखा परिक्षण सुनुवाई कार्यक्रम बिर्तामोड नगरपालिकाका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र अविभावक संघका अध्यक्ष श्रीप्रसाद सिवाकोटीको सभाप्तित्वमा सम्पन्न भएको उक्त औपचारिक कार्य्क्रममा अथितिहरु शिक्षाप्रेमी ज्ञानुनाथ मैनाली, जनप्रतिनिधि सदस्य धनमाया श्रेष्ठ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । औपचरिक कार्यक्रममा श्री महेन्द्र ज्योती मा.बि. का प्र.अ. जयकुमार झाले सामाजिक लेखा परिक्षण सार्वजनिक गर्नु भएको थियो भने सहायक प्र.अ. ले स्वागत मन्तव्य राख्नु भएको…
Read More
नेशनल प्याब्सन झापाको चित्रकला प्रतियोगिता कनगोइ स्कुल बाह्रदशी र श्रुतिलेख प्रतियोगिता बेबिल्याण स्कुल बिर्तामोडमा सम्पन्न भयो ।

नेशनल प्याब्सन झापाको चित्रकला प्रतियोगिता कनगोइ स्कुल बाह्रदशी र श्रुतिलेख प्रतियोगिता बेबिल्याण स्कुल बिर्तामोडमा सम्पन्न भयो ।

नेशनल प्याब्सन झापाको आयोजनामा जिल्ला स्तरिय अन्तर विद्यालय खेलकुद तथा शैक्षिक प्रतियोगिताको अन्तरगत चित्रकला प्रतियोगिता कनगोइ स्कुल बाह्रदशी र श्रुतिलेख प्रतियोगिता बेबिल्याण स्कुल बिर्तामोडमा सम्पन्न भएको छ । चित्रकला प्रतियोगितामा बाह्रदशी गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष  महताब आलमको प्रमुख आथित्यता र कार्यक्रमका आर्थिक संयोजक धिरज नारायण गणेशको सभापतित्वमा सम्पन्न भयो । अथितीहरुमा नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, कनगोइ स्कुल व्यवस्थापन समितीका अध्यक्ष देविप्रसाद गणेश, एमइटी पब्लिक स्कुलका संस्थापक लता अधिकारी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यसै गरि बेबिल्याण्ड स्कुलमा भएको श्रुतीलेख प्रतियोगिताको औपचारिक कार्यक्रममा बेबिल्याण्ड स्कुलका संस्थापक प्र.अ. प्रवासी चौधरीले सभापतित्व ग्रहण गर्नु भएको थियो भने…
Read More
नेशनल प्याब्सन झापाको फाइनल फुटबल खेलमा सिदार्थ शिक्षा सदन बिजयी ।

नेशनल प्याब्सन झापाको फाइनल फुटबल खेलमा सिदार्थ शिक्षा सदन बिजयी ।

झापा, २४ मंसिर बिर्तामोड नगलपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योदन गुरुङको प्रमुख आथित्यता र नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझिको सभापतित्वमा फाइनल फुटबल खेल बिर्तामोड-१० को श्री महेन्द्र ज्योती मा बि को खेल मैदानमा सम्पन्न भएको छ । अथितीहरुमा कार्यक्रम संयोजक सुवर्ण भट्टराई, कार्यक्रम व्यवस्थापक तथा मिडल पोइन्ट स्कुलका प्र.अ. हरी नुनिया धिमाल, कार्यक्रमको आर्थिक संयोजक कानगोइ स्कुलको संस्थापक धिरज नारायण गणेश,  सिदार्थ शिक्षा सदन स्कुलका व्यवस्थापन समिती अध्यक्ष मनु मुखिया लगायत व्यक्तिहरु उपस्थिति रहेको थियो । फुटबल खेलको आज अन्तिम दिन फाइनल खेलमा कनगोइ स्कुल बाह्रदशीलाई १ को विरुद्ध ५ गोल लगाएर बिर्तामोड-१०, सैनिक बजार अवस्थित सिदार्थ…
Read More
नेशनल प्याब्सन झापाको बुद्धिचाल र निबन्ध लेखन प्रतियोगिता सम्पन्न ।

नेशनल प्याब्सन झापाको बुद्धिचाल र निबन्ध लेखन प्रतियोगिता सम्पन्न ।

नेशनल प्याब्सन झापाको खेलकुद तथा शैक्षिक प्रतियोगिता अन्तरगत चौथो दिनको बिद्धीचाल र निबन्ध लेखन प्रतियोगिता सम्पन्न । बिर्तामोड, २३ मंसिर बिर्तामोड नगलपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योदन गुरुङको प्रमुख आथित्यता र नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझिको सभापतित्वमा बुद्धिचाल र निबन्ध लेखन प्रतियोगिता बिर्तामोड-१० को सिदार्थ शिक्षा सदनमा सम्पन्न भएको छ र उक्त कार्यक्रममा अथितीहरु सुवर्ण भट्टराई, अभिनय राजबंशी, लता अधिकारी, मन्दिर शाहि लगायत व्यक्तिहरु उपस्थिति रहेको थियो । बुद्धिचाल प्रतियोगितामा छात्राहरुको तर्फबाट एमइटी पब्लिक स्कुल प्रथम, शिदार्थ शिक्षा सदन दोस्रो साथै अन्य बुद्धिचाल प्रतियोगिताका र निबन्ध लेखनको परिणाम आउन बाकी रहेको कुरो नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज…
Read More
नेशनल प्याब्सन झापाको एत्लेटिक्स प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

नेशनल प्याब्सन झापाको एत्लेटिक्स प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

काकरभिट्टा, २१ मंसिर कार्यक्रम संयोजक सुवर्ण भट्टराईको सभापतित्व र काकरभिट्टा वडा न. ६ का जनप्रतिनिधि सदस्य धुर्व कुमार राईको प्रमुख आथित्यतामा काकरभिट्टाको एमआइटी पब्लिक स्कुलमा नेशनल प्याब्सन झापाको दोस्रो दिनको खेल एत्लेटिक्स विदाको प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भयो । अथितिहरुमा बाल कल्याण मा बि का सहायक प्र.अ. तथा प्रतियोगिताका निर्णायक राजिव गिरी, बिचार मन्च मिडियाका प्रधान सम्पादक सन्तोष आचार्य, मेरी ल्याण्ड स्कुलका संस्थापक प्र.अ. शंकर मगर लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । एथ्लेटिक्स खेलमा १०० मिटर छात्र तर्फ दौड प्रतियोगितामा एमइटी पब्लिक स्कुलका रोहन भट्टराई प्रथम, सिदार्थ शिक्षा सदनका सहदेब भुर्तेल दोस्रो, मिडल पोइन्ट स्कुलका आयुस शाह तेस्रो भएका थिए…
Read More
नेशनल प्याब्सन झापाको खेलकुद तथा शैक्षिक प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न  ।

नेशनल प्याब्सन झापाको खेलकुद तथा शैक्षिक प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न ।

२०  मंसिर,झापा नेशनल प्राइभेट एण्ड बोर्डिङ्ग स्कूल एसोसिएसन (एन प्याबसन)द्वारा आयोजना गरिएको जिल्ला स्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ आज बिर्तामोड–१० सैनिक बजारस्थित महेन्द्र ज्योति मा.वि.को खेल मैदानमा भव्य रूपमा उद्घाटन भएको छ। उद्घाटन समारोहमा एमिटि र कानगोई स्कूलका टिमबीचको फुटबल खेलले माहोल झनै उत्साहित बनेको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता, प्रतिभा र उत्साहपूर्ण प्रस्तुतीले खेलमैदान रौनकयुक्त बनेको थियो। उद्घाटन कार्यक्रम एन प्याबसन झापा जिल्ला अध्यक्ष तथा सिर्द्धार्थ शिक्षा सदन बिर्तामोड–१० सैनिक बजारका प्रिन्सिपल धर्मराज माझीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि एन प्याबसन केन्द्रिय वरिष्ठ उपाध्यक्ष बृजेन्द्र मिश्रले पानसमा दियो प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा बिशिष्ट तथा…
Read More