Skip to main content

ओरेन्ज समाचार

नेशनल प्याब्सन झापाको बुद्धिचाल र निबन्ध लेखन प्रतियोगिता सम्पन्न ।

Advertisement

नेशनल प्याब्सन झापाको खेलकुद तथा शैक्षिक प्रतियोगिता अन्तरगत चौथो दिनको बिद्धीचाल र निबन्ध लेखन प्रतियोगिता सम्पन्न ।
बिर्तामोड, २३ मंसिर

बिर्तामोड नगलपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योदन गुरुङको प्रमुख आथित्यता र नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझिको सभापतित्वमा बुद्धिचाल र निबन्ध लेखन प्रतियोगिता बिर्तामोड-१० को सिदार्थ शिक्षा सदनमा सम्पन्न भएको छ र उक्त कार्यक्रममा अथितीहरु सुवर्ण भट्टराई, अभिनय राजबंशी, लता अधिकारी, मन्दिर शाहि लगायत व्यक्तिहरु उपस्थिति रहेको थियो ।

बुद्धिचाल प्रतियोगितामा छात्राहरुको तर्फबाट एमइटी पब्लिक स्कुल प्रथम, शिदार्थ शिक्षा सदन दोस्रो साथै अन्य बुद्धिचाल प्रतियोगिताका र निबन्ध लेखनको परिणाम आउन बाकी रहेको कुरो नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझिले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...