Skip to main content

ओरेन्ज समाचार

नेशनल प्याब्सन झापाको एत्लेटिक्स प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

Advertisement

काकरभिट्टा, २१ मंसिर
कार्यक्रम संयोजक सुवर्ण भट्टराईको सभापतित्व र काकरभिट्टा वडा न. ६ का जनप्रतिनिधि सदस्य धुर्व कुमार राईको प्रमुख आथित्यतामा काकरभिट्टाको एमआइटी पब्लिक स्कुलमा नेशनल प्याब्सन झापाको दोस्रो दिनको खेल एत्लेटिक्स विदाको प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भयो । अथितिहरुमा बाल कल्याण मा बि का सहायक प्र.अ. तथा प्रतियोगिताका निर्णायक राजिव गिरी, बिचार मन्च मिडियाका प्रधान सम्पादक सन्तोष आचार्य, मेरी ल्याण्ड स्कुलका संस्थापक प्र.अ. शंकर मगर लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
एथ्लेटिक्स खेलमा १०० मिटर छात्र तर्फ दौड प्रतियोगितामा एमइटी पब्लिक स्कुलका रोहन भट्टराई प्रथम, सिदार्थ शिक्षा सदनका सहदेब भुर्तेल दोस्रो, मिडल पोइन्ट स्कुलका आयुस शाह तेस्रो भएका थिए भने छात्रा तर्फबाट सिदार्थ शिक्षा सदनकी अस्मु सुवेदी प्रथम, मिडल पोइन्ट स्कुलकी रेशिका चौधरी दोस्रो र एमइटी पब्लिक स्कुलकी नयन लिम्बू तेस्रो भएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...