ओरेन्ज समाचार

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

अनिष न्यौपाने फाईल तस्बिर १४ असोज,बिर्तामोडझापाको बिर्तामोड– १० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो । सो क्रममा दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड– १० पत्थरभिट्टा बस्ने २७ वर्षीय अनिष न्यौपाने गंभीर घाइते भएका थिए । टाउको र दुबै खुट्टमा चोट लागेका  अबस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा पछाडी सवार बिर्तामोड-१० सोही ठाउँका  अन्दाजी…
Read More
बिर्तामोड-९ मा आएको कल्भर्टको बाढीले बाईक बगायो

बिर्तामोड-९ मा आएको कल्भर्टको बाढीले बाईक बगायो

११ असोज,बिर्तामोडबिर्तामोड-९ बिराटपोखरदेखि कोलाटोली जाने बाटोको कल्भर्टमा आएको बाढीले बिर्तामोड -९ कोलाटोली निबासी रण बहादुर बस्नेतको मे.४ प ३४१४ न.को सुपर स्पेलेन्डर बाईक सहित उनलाई बगाएकोमा बस्नेत केही क्षण पछि पौडिएर निस्किएका उनका परिवारिक श्रोतले जनाएको छ भने बाईक भने हराईरहेको जनाइएको छ।बाईक आज दिउसो बगाएको हो।गत बुधबार बेलुकादेखि झापा लगायत देशको बिभिन्न भागमा अबिरल बर्षा भैरहेको छ भने बर्षाले ठाउँ ठाउँमा बाढी आईरहेको छ।यसै बिच जल तथा मौसम बिमागलेअसोज ११ बिहान ९:३० बजेपछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह,चण्द्रगढी,केचना,अनारमनी बिरता,इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको,सो क्षेत्र भई बहने कन्काई,मेची,विरिङ,निन्दा र अन्य स-साना खोलाहरुमा आकस्मिक…
Read More

श्रीलंकाको तेश्रो महिला पिएम बनिन हरिनी अमरसूर्या

९ ९ असोज,झापा  चौवन्न बर्षकी अमरासूर्या प्रोफेसर हुन् । उनले सामाजिक मानब शास्त्रमा डक्टरेट गरेकि छिन् भने श्रीलंकाका राष्ट्रपति दिशानायकेले उनलाई प्रधानमन्त्रीमा नियुत्त गरेका हुन् ।
Read More
आदिबासी जनजाति नेत्रहिन संघ झापाको तेश्रो साधारण सभा कार्यक्रम सम्पन्न

आदिबासी जनजाति नेत्रहिन संघ झापाको तेश्रो साधारण सभा कार्यक्रम सम्पन्न

२ असोज,झापा आदिबासी जनजाति नेत्रहिन संघ झापाको तेश्रो साधारण सभा तथा चौधौं महान स्थापना दिवशको अवसरमा लाईफ लाईन अस्पताल प्रा.लि.दमक-५ झापासंग बिभिन्न संझौतामा हस्ताक्षर भएको छ। लाईफ लाईन अस्पताल प्रा.लि.का तर्फबाट प्रशासकिय अधिकृत प्रेम कुमार गिरीद्वारा हस्ताक्षरित सम्झौता पत्र कार्यक्रममा बाचन गरेर सार्बजानिक गरिएको हो। संझौता अनुसार आदिबासी नेत्रहिन संघका सदस्यहरुलाई सिफारिस वा परिचयपत्रको आधारमा उपचारमा तीस प्रतिशत छुट, समन्वयको आधारमा संघसंग मिलेर बर्षको एकपटक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने,लाईफलाईन अस्पतालका कर्मचारीहरुले आदिबासी जनजाति नेत्रहिन संघले स्थापना गरेको साहारा छात्रबृत्ति अक्षयकोषमा स्वेच्छिक रुपमा दैनिक एक रुपिया अभियानमा सामेल हुने,नि:शुल्क स्वास्थ्य शिविरको प्रचार प्रसार दुबै पक्षले गर्नेजस्ता सम्झौता पत्रमा उल्लेख गरिएका…
Read More
ज्ञानकुञ्ज पुस्तकालयको छैटौ अधिवेशन, वडा बाट बजेट छुट्याईयो

ज्ञानकुञ्ज पुस्तकालयको छैटौ अधिवेशन, वडा बाट बजेट छुट्याईयो

बिर्तामोड नगरपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र डिल्ली दंगालको सभापतित्वमा पुस्तकालय कै भवनमा छैटौ अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । त्यसै गरि बिशिष्ठ अथितिहरुमा वडा सदस्यहरू धनमाया श्रेष्ठ र पृथ्वी बस्नेत हुनु हुन्थियो भने अथितिहरुमा बिर्तामोड १० का सम्पूर्ण टोल विकास संस्थाका अध्यक्षहरु, मनु मुखिया, श्रीमान सेलिङ लगायत व्यक्तिहरू उपस्थित उक्त कार्यक्रममा यामकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने गायत्रा श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । अधिवेशन पश्चात नया समितिको पदाधिकारीहरुमा अध्यक्ष भोला पाण्डे, उपाध्यक्ष कविता घले, सचिव बिजय राई, कोषाध्यक्ष गायत्रा श्रेष्ठ , सह सचिव सरिता बजगाई, सदस्य सुरेन तुम्रोक, सदस्य…
Read More
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको प्रथम नगर भेला सम्पन्न।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको प्रथम नगर भेला सम्पन्न।

बिर्तामोड,२९ भदौ नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको अध्यक्ष आन्नद गुरुङको सभापतित्व र संविधान सभा सदस्य सुदिर सिवाकोटीको प्रमुख आतिथ्यतामा बिर्तामोडको इन्द्रेनी ब्याङकेटमा प्रथम नगर भेला कार्यक्रम सम्पन्न भएको छ । बिशिष्ठ अथितिहरुमा राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत र महसमिति सदस्य नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ हुनु हुन्थ्यो भने अथितिहरुमा सिता पौडेल, अनुज खड्का, देवी घिमिरे, उमा सिवाकोटी, राधा सुब्बा, यज्ञ प्रताप अधिकारी, छत्र गिरी, घनश्याम चौधरी, मिरा खड्का, दिलकुमार नेम्बाङ, हस्त आङ्देम्बे, बिरेन मेचे लगायत व्यक्तिहरुको उपस्थिती भएको उक्त कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति वडा समितिहरु पनि उपस्थित थिए। कार्यक्रममा स्वागत…
Read More
संघियको लिम्बुवान प्रान्तिय महिला मञ्च झापाको  ५ औ जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न

संघियको लिम्बुवान प्रान्तिय महिला मञ्च झापाको ५ औ जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न

संघिय को लिम्बुवान प्रान्तिय महिला मञ्च झापा ५ औ जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न संघिय उपाध्यक्ष बिष्णु भट्टराईको प्रमुख आथित्यता र अमृता थामसुहाङको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा १३ सदस्यीय समिति निर्माण भएको हो । झापामा रहेको सम्पूर्ण पालिकाहरुमा सङ्गठन बिस्तार गर्ने योजना रहेको उक्त अधिवेशनबाट बनेको नया समितिमा अमृता थामसुहाङ पुन अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ ।
Read More
योगदान राष्ट्रको लागि झापाको जानकारी

योगदान राष्ट्रको लागि झापाको जानकारी

योगदान राष्ट्रको लागि केन्द्रिय समितिको साधारण सभा आसोज ५ र ६ गते काठमाडौमा हुने भएकोले झापा जिल्लाभर सदस्यता लिने नबिकरण गर्ने र डाटा पठाउनु पर्ने भएकोले सदस्यता लिने र नबिकरण गर्ने कार्य ३ दिनलाई थप गरिएको सूचित गरिन्छ  ।  आजको मिति सम्म झापाबाट आजीबन सदस्य लिने  सदस्यज्युहरु यस प्रकार छन् । १. प्रदीप कुमार संग्रौला २. चेतना निरौला  ३. अनिता कार्की बिष्ट ४. यसोदा भट्टराई  ५. यमि रिजाल शर्मा ( यमुना )  ६. सीता कुँवर उप्रेती  ७. जीवन चौलागाईं  ८. यमुना आचार्य  ९. मातृका लम्साल  साधारण सदस्य लिनेहरु यस प्रकार छन् । १. डिल्लीराम पोख्रेल  २. कंचनबिन्दु थापा  ३. सीता…
Read More
स्व. धनबहादुर गुरुङ र स्व. डम्बर कुमारी गुरुङ को स्मृतिमा चौतारा निर्माण कार्यक्रम सम्पन्न।

स्व. धनबहादुर गुरुङ र स्व. डम्बर कुमारी गुरुङ को स्मृतिमा चौतारा निर्माण कार्यक्रम सम्पन्न।

बिर्तामोड १० को उपबन (समाधिस्थल) मा श्रीमती मनमाया गुरुङ, छोरा बुहारीहरू दिलीप गुरुङ र रेजिना गुरुङ, लल्लु गुरुङ र दुर्गामाया गुरुङ, छोरी ज्वाइँहरु बिमला गुरुङ र चन्द्र कटुवाल, गिता गुरुङ र उदय गुरुङ, मीना गुरुङ र पर्शु भन्डारीले समाधिस्थल आउने मलामीहरूको सहजतालाई मध्य नजर गरेर चौतारा भनाइएको हो । करिब रु. १,०८,००० लागतमा निर्माण गरिएको चौतारा स्व.धनबहादुर गुरुङको ४९ औ दिनको पुन्य तिथीमा उद्‍घाटन गरिएको हो । धार्मिक लामा पढाएर उद्‍घाटन गरिएको उक्त कार्यक्रम वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता र सापडिग्री टोल विकास समितिको अध्यक्ष मोहन कुमार उप्रेतीको सभापतित्वमा भएको थियो । दिपक श्रेष्ठ, गृबराज कन्दङवा, बिनिता लिम्बु, भोला…
Read More
अखंड पूजा सहित बिर्तामोड-१० शिवालयमा मनाईयो तीज

अखंड पूजा सहित बिर्तामोड-१० शिवालयमा मनाईयो तीज

 २१ भदौ,बिर्तामोड भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्…
Read More