Skip to main content

ओरेन्ज समाचार

मिर्मिरे कृषक समुहको पहिलो अधिवेशन सम्पन्न ।

Advertisement

बिर्तामोड नगर पालिका वडा नम्बर १०मा रहेको मिर्मीरे कृषक समूह को दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भयको छ।समूह को अध्यक्ष डेकमान लोक्ताम लिम्बु को अध्यक्षता र समाजसेवी तथा राजनीतिक ब्यक्ती रिमानध्वज लोक्ताम को प्रमुख अतिथि मा भएको कार्यक्रम मा समूह को अध्यक्ष डेकमान लोक्ताम लिम्बुवान समूह को प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो भने समूह को कोषाध्यक्ष सविना राई ले समूह को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो हाल सम्म १०७ सदस्य रहेको समूह ले रू ४७१७९७ नाफा कमाउन सफल भएको छ।
साधारण सभामा उत्कृष्ट ऋणी तर्फ सन्चमती राई प्रवीण राई नियमित बचत तर्फ भिम ढकाल, सोम बहादुर राई, सृजना राई र सुवास लोक्ताम जेष्ठ नागरिक तर्फ रघुवीर राई, बृख बहादुर थापा, पूर्ण बहादुर कुलुङ राई र टंक बोहोरा टाढाबाट धाउने तर्फ बिजय लोक्ताम र गणेश बहादुर लिङदम र अर्को पालिका बाट आउने सदस्य तर्फबाट सक्षम लिङदेन लाई सम्मान र पुरस्कार वितरण गरियो। कार्यक्रम मा प्रमुख अतिथि ले समूह को सम्पत्ति भनेको समूह को सदस्य भएको हुदा सदस्य बढाउन जोड दिनुभयो समूह को उपाध्यक्ष गणेश बोहोरा ले स्वागत गर्नुभएको भन्यो भने कार्यक्रम सन्चालन समूह को सचिव महेश राई ले गर्नुभएको थियो। समूह को पहिलो अधिवेशन बाट डेकमान लोक्ताम लिम्बु को अध्यक्षतामा नौ सदस्य को कार्यसमिति निर्विरोध चयन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...