Skip to main content

ओरेन्ज समाचार

नेपाल तामङ घेदुङ संघ बिर्तामोडको सोनाम लोछ्छार कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, १७ माघ

नेपाल तामाङ घेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्व र कोशी प्रदेश खानेपानी तथा जलश्रोत मन्त्री एघराज कार्कीको प्रमुख आथित्यतामा सोनाम लोछ्छार (लोसार) कार्यक्रम २८६१ भव्यताका साथ सम्पन्न भएको छ । अथितिहरु पदम बहादुर तामाङ, सुवास भटराई, मेघराज वास्तोला, प्रेम घिसिङ लगायत व्यक्तिहरु उपस्थिति रहेको उक्त कार्यक्रम, समितिका सचिव गणेश तामाङले संचालन गर्नु भएको थियो ।

बिहानको समयमा धार्मिक पुजा र दिउँसो शुभकामना आदान प्रदान कार्यक्रम सगै विभिन्न सांस्कृतिक कार्यक्रम रमझमले लोछ्छार रोचक बनाएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...