Skip to main content

ओरेन्ज समाचार

बाह्रदशी ४ वडा कार्यालयको भवन उद्धाटन बिबिध कार्यक्रम गरि सम्पन्न गरियो ।

Advertisement

बाह्रदशी गाउँपालिका अध्यक्ष देबेन्द्र प्रसाद चम्लागाइको प्रमुख अथितित्यता र  बाह्रदशी ४ का वडा अध्यक्ष महताब आलमको सभापतित्वमा वडा कार्यालयको नयाँ भवन उद्घाटन सगै स्वस्थ्य सिविर,जेष्ठ नागरिक सम्मान, जग्गा दाताहरुलाई सम्मान, साइकल बितरण लगायत बिबिध कार्यक्रम गरि औपचारिक कार्यक्रम सम्पन्न भएको छ । जग्गा दाताहरु १). चिलानी ताजपुरिया एवं भुन्द्री ताजपुरिया , २). इन्द्र प्रसाद ताजपुरिया एवं सहवती ताजपुरिया, ३). साम प्रसाद ताजपुरिया एवं सुदा ताजपुरिया,  स्व. मिना देवि ताजपुरिया , ४) देवराज ताजपुरिया एवं  ईश्वरवती ताजपुरिया, ५) इन्द्रसिंह राजबंशी एवं सावित्री राजबंशी  लगायत व्यक्तिहरुलाई विशेष सम्मान रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कल्पना श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन गाउँपालिका जिन्सी शाखा प्रमुख राजु गिरीले गर्नु भएको थियो । बिशिष्ठ अथितिहरु बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्ता सिवाकोटी खरेल, पालिका प्रमुख प्रशासकीय अधिकृत जनार्धन निरौला लगायत व्यक्तिहरु उपस्थित उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलाई स्वास्थ परिक्षण गर्नु का साथै न्यानो कपडा बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...