Skip to main content

ओरेन्ज समाचार

श्री लक्ष्मीनारायण आधारभुत विद्यालयको नयाँ भवन सिल्यान्यास सगै २५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, १५ माघ
विद्यालयका अध्यक्ष तोप प्रसाद ओलिको सभापतित्व र कोशी प्रदेश का संसद छवि चुडालको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिर्तामोड नगर प्रमुख  पबित्रा महतरा, शिक्षा शाखा उपसचिव तिलचन भण्डारी लगायत व्यक्तिहरुको उपस्थिती थियो ।
कार्यक्रममा विद्यालयको नयाँ भवनको सिल्यान्यास संसद छवि चुडाल र नगरप्रमुख पबित्रा महतराले सयुक्त रुपमा गर्नु भएको थियो भने विद्यालयलाई योगदान दिनु हुने अबिचन्द्र आचार्य, तिलादेवी आचर्य, गुरुभक्त न्यौपाने, भद्रमाया सिवाकोटी, मायादेवी उप्रेती, मिना कुमारी ढुङ्गाना, महेश्वर ओलि, चन्द्रमान राई लगायत सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुको आकर्षक सांस्कृतिक नृत्यहरु सगै शिक्षकहरुको रोचक प्रस्तुती रहेको वार्षिकोत्सबमा स्वागत मन्तव्य तिलचन भण्डारीले राख्नु भएको थियो भने कार्यक्रम संचालन निर्मला न्यौपानेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...