ओरेन्ज समाचार

श्री लक्ष्मीनारायण आधारभुत विद्यालयको नयाँ भवन सिल्यान्यास सगै २५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

श्री लक्ष्मीनारायण आधारभुत विद्यालयको नयाँ  भवन सिल्यान्यास सगै २५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

श्री लक्ष्मीनारायण आधारभुत विद्यालयको नयाँ भवन सिल्यान्यास सगै २५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १५ माघ विद्यालयका अध्यक्ष तोप प्रसाद ओलिको सभापतित्व र कोशी प्रदेश का संसद छवि चुडालको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिर्तामोड नगर प्रमुख  पबित्रा महतरा, शिक्षा शाखा उपसचिव तिलचन भण्डारी लगायत व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा विद्यालयको नयाँ भवनको सिल्यान्यास संसद छवि चुडाल र नगरप्रमुख पबित्रा महतराले सयुक्त रुपमा गर्नु भएको थियो भने विद्यालयलाई योगदान दिनु हुने अबिचन्द्र आचार्य, तिलादेवी आचर्य, गुरुभक्त न्यौपाने, भद्रमाया सिवाकोटी, मायादेवी उप्रेती, मिना कुमारी ढुङ्गाना, महेश्वर ओलि, चन्द्रमान राई लगायत सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुको आकर्षक सांस्कृतिक नृत्यहरु सगै शिक्षकहरुको रोचक प्रस्तुती रहेको वार्षिकोत्सबमा स्वागत मन्तव्य तिलचन भण्डारीले राख्नु भएको थियो…
Read More
बिर्तामोड १० पत्थरभिट्टामा परालको कुनिउमा आगलागी ।

बिर्तामोड १० पत्थरभिट्टामा परालको कुनिउमा आगलागी ।

बिर्तामोड नगरपालिका वडा न. १० पत्थरभिट्टामा केशव सुबेदीको परालको कुनिउमा आगलागी भएको छ । एक बिघा खेतबाट उदपादन भएको पराल जलेर नष्ट भएको छ ।  पुस २८ गते आइतबार राती करिब ८ बजे तिर  लागेको आगलागिबाट  कुनै पनि मानविय र पशु चौपायको क्षती नभएको केशव सुबेदीले जानकारी दिनु भयो। स्थानीयको सहयोग र समय मै दमकल आएकोले आगो निभाउन सम्भव भएको हो ।
Read More
विश्व ब्रेल दिवसको अवसरमा नेत्रहिनहरुको खेलकुद प्रतियोगिता

विश्व ब्रेल दिवसको अवसरमा नेत्रहिनहरुको खेलकुद प्रतियोगिता

दृष्टिबिहिनका ब्रेल लिपिका अबिष्कारक लुइस ब्रेलको दुइसय सोरहौं जन्म जयन्ती तथा सातौं ब्रेल लिपि दिवसको अवसर पारेर झापा नेत्रहिन संघको आयोजनामा झापाको बिर्तामोड-३ स्थित कार्यलय परिसरमा बिभिन्न प्रतियोगितात्मक खेलको आयोजना गरि बिजेताहरुलाई पुरस्कार प्रदान गर्दै आज उक्त जन्म जयन्ती तथा ब्रेल दिवस मनाईएको छ। सो कार्यक्रममा संघका सदस्य लगायत बिभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको हो। संघका अध्यक्ष होमनाथ राजबशीको अध्यक्षता तथा बिर्तामोड-३ का जनप्रतिनिधि हरि बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हण्डी फुटाई,म्यूजिकल चियर,ब्रेल लेखन प्रतियोगिता र छेलो हान्ने प्रतियोगितात्मक खेलको आयोजना गरिएको हो। जसमा म्यूजिकल चियर तर्फ सहभागी सदस्यहरु कल्पना बाँस्तोला,भिमकुमारी राई,दिखुनी शहनी,शुशिला दाहाल,पवित्रा तामाङ्ग,शुष्मा ढुङ्गेल,शुष्मा राजबंशी, भिमा केरुङ्ग,कौशिल्या देबी गुरुङ्ग…
Read More
Orange News Excavator देउराली साकोसले आगामी दिनमा बिग्रिएको छबिलाई सुर्धाने - December 30, 2024 १५ पौष,झापा देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड-१ को अठारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। बिर्तामोड स्थित अतिथि सदन शनि मन्दिर छेउ मारवाडी सेवा सदनको सभा हलमा आज उक्त साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष प्रकाश चन्द्र बरालको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सह सचिव कृष्ण मिश्रको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको तर्फबाट बार्षिक प्रगति बिबरण सहितको लेखा प्रतिबेदन अध्यक्ष प्रकाश चन्द्र बरालले प्रश्तुत गर्दै संस्था यो बर्ष प्रतिकुल कारणले घाटामा गएको प्रतिबेदन प्रश्तुत गरे भने कर्जा लगानी समयमा नउठ्नु, कर्जा तिर्नु पर्दैन भन्ने हल्ला…
Read More
तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद बिर्तामोडको तमु लोसार कार्यक्रम सम्पन्न ।

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद बिर्तामोडको तमु लोसार कार्यक्रम सम्पन्न ।

बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यता र तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद अध्यक्ष कुमार गुरुङको सभापतित्वमा बिर्तामोड वडा १० मा अवस्थित बौद्ध चक्र गुम्बाको प्रङ्गणमा तमु लोसार बिहान पुजा र दिउसो विभिन्न सांस्कृतिक प्रस्तुती र खेलकुद प्रतियोगिताको साथमा सव्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड वडा ३ का अध्यक्ष वडा मदन बुढाथोकी, बिर्तामोड वडा ५ का वडा अध्यक्ष रोहित प्रसाईं, बिर्तामोड वडा ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वा, समाजसेवी जलकुमार गुरुङ, समाजसेवी आनन्द गुरुङ लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रम संचालन सचिव लिला बहादुर गुरुङले…
Read More
देउराली बचत तथा ऋण सहकारी संस्था को अठारौं बार्षिक साधारण सभा सम्पन्न

देउराली बचत तथा ऋण सहकारी संस्था को अठारौं बार्षिक साधारण सभा सम्पन्न

देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड-१ को अठारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। बिर्तामोड स्थित अतिथि सदन शनि मन्दिर छेउ मारवाडी सेवा सदनको सभा हलमा आज उक्त साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष प्रकाश चन्द्र बरालको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सह सचिव कृष्ण मिश्रको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको तर्फबाट बार्षिक प्रगति बिबरण सहितको लेखा प्रतिबेदन अध्यक्ष प्रकाश चन्द्र बरालले प्रश्तुत गर्दै संस्था यो बर्ष प्रतिकुल कारणले घाटामा गएको प्रतिबेदन प्रश्तुत गरे भने कर्जा लगानी समयमा नउठ्नु, कर्जा तिर्नु पर्दैन भन्ने हल्ला फिजाईनु,संस्थालाई एक अर्को संस्थाले मर्जको प्रश्ताव ल्याउनु र सो संस्थासंग मर्जको सहकार्य…
Read More
बाह्रदशी ४ वडा कार्यालयको भवन उद्धाटन बिबिध कार्यक्रम गरि सम्पन्न गरियो ।

बाह्रदशी ४ वडा कार्यालयको भवन उद्धाटन बिबिध कार्यक्रम गरि सम्पन्न गरियो ।

बाह्रदशी गाउँपालिका अध्यक्ष देबेन्द्र प्रसाद चम्लागाइको प्रमुख अथितित्यता र  बाह्रदशी ४ का वडा अध्यक्ष महताब आलमको सभापतित्वमा वडा कार्यालयको नयाँ भवन उद्घाटन सगै स्वस्थ्य सिविर,जेष्ठ नागरिक सम्मान, जग्गा दाताहरुलाई सम्मान, साइकल बितरण लगायत बिबिध कार्यक्रम गरि औपचारिक कार्यक्रम सम्पन्न भएको छ । जग्गा दाताहरु १). चिलानी ताजपुरिया एवं भुन्द्री ताजपुरिया , २). इन्द्र प्रसाद ताजपुरिया एवं सहवती ताजपुरिया, ३). साम प्रसाद ताजपुरिया एवं सुदा ताजपुरिया,  स्व. मिना देवि ताजपुरिया , ४) देवराज ताजपुरिया एवं  ईश्वरवती ताजपुरिया, ५) इन्द्रसिंह राजबंशी एवं सावित्री राजबंशी  लगायत व्यक्तिहरुलाई विशेष सम्मान रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कल्पना श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम…
Read More
बाह्रदशी ४ मा वडा अध्यक्ष T10 कप क्रीकेट प्रतियोगिता सुरु

बाह्रदशी ४ मा वडा अध्यक्ष T10 कप क्रीकेट प्रतियोगिता सुरु

बाह्रदशी ४ को वडा खेलकुद विकास समितिको आयोजनामा मंसिर ५ गते देखि खुल्ला नक आउट वडा अध्यक्ष टिटेन कप क्रीकेट प्रतियोगिता सुरु भएको छ । बाह्रदशी गाउँपालिका अध्यक्ष देबेन्द्र चाम्लागाइको प्रमुख आथित्यता र खेलकुद विकास समिति वडा ४ का अध्यक्ष जाइद आलमको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाह्रदशी ४ का वडा अध्यक्ष महमत आलम, वडा सचिव संन्जय घिमिरे लगायत व्यक्तिहरुको उपस्थिती थियो । नेपालका मात्र नभएर भारतबाट पनि क्रीकेट टिमहरु आउने र प्रतियोगितामा प्रथम हुनेलाई रु. ४०,०००/- , दृतिय हुनेलाई रु. २५,०००/-  पुरस्कार रासी रहेको आयोजक समितिका अध्यक्ष आलमले जानकारी दिनु भयो । समितिका सदस्य क्रुफान आलमले स्वगत मन्तव्य राखुनु भएको…
Read More
कि या चु बिर्तामोड १० को चासोक तङनाम कार्यक्रम सम्पन्न ।

कि या चु बिर्तामोड १० को चासोक तङनाम कार्यक्रम सम्पन्न ।

सन्तोष बेघा लिम्बु बिर्तामोड नगरपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र कि या चु बिर्तामोड १० शाखा अध्यक्ष चाम बहादुर जबेगुको सभापतित्वमा चासोक तङनाम २०८१ अथवा एले तङ्वे ५०८४ को कार्यक्रममा सभ्य र भव्य रुपमा सम्पन्न भयो । बिहानको समयमा प्रकृति पुजा कार्यक्रम सगै विभिन्न सांस्कृतिक झाकि र नृत्यहरुको प्रस्तुती अनि छेलो हानी खेल, मिउजिकल चियर, हान्डी फुटाइ, धनुस वार्ण प्रतियोगिता र खानपिनको रमाइलो ले कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा राष्ट्रिय पालम गायक बिवस नेम्बाङ र गायिका रिपना लिम्बुको बेजोड प्रस्तुतिहरुले दर्शकहरुको माहोललाई तताएको थियो । कार्यक्रममा विभिन्न जातिय संस्थाका अध्यक्ष र…
Read More
रक्तदान संगै बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव समापन ।

रक्तदान संगै बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव समापन ।

बिर्तामोड पर्यटन महोत्सवको  समापनको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा पैतिस पिन्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रम नेपाल तामाङ्ग धेदुङ बिर्तामोड नगर समितिले बिर्तामोड -५ स्थित महोत्सव स्थल धर्मकाँटा रोडमा आयोजना गरेको हो। नेपाल रेडक्रस सोसाईटी झापाको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटीका तर्फबाट प्राबिधिक सचिन लिम्बु,बिबेक कुमार महतो,रूपा लावती तथा चालक दान बिक्रम थापाको उपस्थिति रहेको हो । उक्त शिबिरमा पैतिस पिन्ट बिभिन्न समूहको रगत संकलन गरिएको प्राबिधिक सचिन लिम्बुले जानकारी गराए। उनका अनुसार बिराटनगर, अर्जुनधारा,बुद्धशान्ती,मेचीनगर, इलाम,बिर्तामोड लगायतका रक्तदाताहरुले रगत दान गरे भने जसमध्ये महिला छ जना र पुरुषको संख्या उन्नतिस जना रहेको  जानकारी गराए। जसमध्ये पदम…
Read More