Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड १० मा खुकुरी प्रहारबाट घाइतेलाई बि एण्ड सी ले गोपा रिफर गर्यो ।

Advertisement

बिर्तामोड, ९ बैशाख
बिर्तामोड १० तेलकानी टोलमा खुकुरी प्रहारबाट पत्थरभिट्टा निवासी रोशन सुवेदी गम्भीर घाइते भएका छन । बैशाख ८ गते सोमबार करिब साँझको ९ बजे सामान्य बिबादमा झगडा हुँदा तेलकनी टोल बस्ने बाबुराम न्यौपानेले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट अनबेश पौडेललाई सामान्य चोट लागेको छ भने रोशन सुबेदीको दाइने हातमा चोट लागि उपचरको क्रममा बि एण्ड सी हस्पिटलले घोपा रिफर गरेको छ । र अहिले बाबुराम न्यौपाने बिर्तामोड इलाका प्रहरीको नियन्त्रणमा छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...