Skip to main content

ओरेन्ज समाचार

बिर्तामोडमा लिम्बु चलचित्र मिम्जीफुङ बैशाख २९ गते प्रदर्शन हुने तयारी ।

Advertisement

बिर्तामोड, २२ बैशाख
किरात याक्थुङ चुम्लुङ बिर्तामोडले आयोजना गरेको एक औपचारिक कार्यक्रममा निर्माता तथा कलाकार साबित्रा लाबुङले चलचित्र “मिम्जीफुङ” यहि मिती २०८२ साल बैशाख २९ गते बिर्तामोडको पाथिभरा सिने प्लाजा प्रीमियर सो प्रदर्शन हुने जानकारी दिदै सम्पुर्ण बिर्तामोड बासीहरुलाई चलचित्र हेरेर प्रतिक्रिया दिइ हौसला बडाइदिनु अनुरोध गर्नु भयो ।

कि या चु बिर्तामोडका अध्यक्ष हिमालय प्रकाश कन्दङवाको सभापतित्व र  कि या चु झापाका सचिव भिममाया नेम्वाङको प्रमुख आथित्यतामा संचालन भएको उक्त कार्यक्रममा कि या चु बिर्तामोडका आजिवन सदस्यहरुलाई सम्मान कार्यक्रम, कि या चु बिर्तामोडको मनोनित समिती सदस्यहरुलाई सपत ग्रहण, जेठ २ गते हुन गहिरहेको चेस प्रतियोगिता कार्यक्रम, चलचित्र “लिम्जीफुङ” प्रदर्शन आयोजक समिती गठन लगायत बिषयहरुमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...