Skip to main content

ओरेन्ज समाचार

बिर्तामोडमा ९५ औ समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, २४ बैशाख 
किरात धर्म तथा साहित्य उत्थान संघ बिर्तामोडका अध्यक्ष रिमानधोज लोक्तामको सभापतित्व र किरात याक्थुङ चुम्लुङ बिर्तामोडका अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाको प्रमुख आथित्यतामा बैशाख २४ गते बुधबारको दिन  साझको ६ बजे एक औपचारिक कार्यक्रमको साथमा विश्व शान्तीको निम्ति दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । अथितिहरु भिममाया नेम्बाङ, सुर्य खजुम, गणेश कन्दङ्वा, ओदराज बेघा, डम्बर नेम्बाङ, बेद बहादुर तेयुङ साथै संचारकर्मी रत्न बहादुर बस्नेत लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा महागुरु फाल्गुनन्दको तस्बिरमा मल्यार्पण गरि दिप प्रजवलन सगै अथितिहरुबाट शुभकामना मन्तव्य राखिएको थियो भने संचारकर्मी सन्तोष बेघा लिम्बुले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...