Skip to main content

ओरेन्ज समाचार

उभौली पर्व प्रथम रेटिङ बुद्धि चाल प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, २ जेठ
कोशी प्रदेशको सहयोग, बिर्तामोड चेस क्लवको आयोजना र किरात याक्थुङ चुम्लुङको सह आयोजनामा जेठ २,३ र ४ गते संचालन हुने बुद्धि चाल प्रतियोगिता बिर्तामोडको सिटि सेन्टरमा एक  औपचारिक कार्यक्रमको साथमा उद्घाटन समारोह सम्पन्न भएको हो । बिर्तामोड चेस क्लवका अध्यक्ष नारायण राईको सभपतित्व र कोशी प्रदेश सामजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको प्रमुख आथित्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा अथितिहरु बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, बुद्धि चाल महासंघ केन्द्रिय अध्यक्ष हिराकाजी महर्जन लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो भने समितिका सचिव बिष्णु पाठकले कार्यक्रम संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...