Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड १० मा मोटर चोरीको आरोपमा एक जना पक्राउ ।

Advertisement

बिर्तामोड,१ बैशाख
चोरहरुको बिगबिगीले आजभोली गाउँ घरमा तनाब सिर्जना भएको छ । बितेको एक हप्तामा बिर्तामोड १० अवस्थित विभिन्न टोलमा घरको ताल्चा फोरी चोरी चकारी बडेको घटना सगै आज बैशाख १ गतेको दिन उज्यालो मिर्मिरे लोक्ताम टोलमा बिहान करिब ७:३० बजे मोटर चिरि गरि बोरामा लैजादै गर्दा स्थानियले सोदपुच गर्न खोज्दा भाग्न खोजे पछी स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन । बिगत केही समय देखि मोटर/बोरिङ, बाइक लगायतका चिजहरु चोरी भएको अवस्थामा दुई दिन अगाडि मात्रै बुद्धिनाथ पौडेलको ४ इन्चको मोटर चोरी भएको उहाको श्रीमती सीता पौडेलले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...