Skip to main content

ओरेन्ज समाचार

आदिबासी जनजाति नेत्रहिन संघ झापाको प्राण दान (छेतार) कार्यक्रम सम्पान्न ।

Advertisement

शिवसताक्षी, ३ जेठ
शिवसताक्षी १० अवस्थित साङ्गी छ्योलिङ गुरुङको सभाहलमा आदिवासी जनजाती संघ झापाका अध्यक्ष  भोजराज तामाङको सभापतित्व र आचार्या पुर्ण पाख्रीङको प्रमुख आथित्यता एक औपचारिक कार्यक्रम साथ छेतार अथवा मछ्छी दान कार्यक्रम सम्पन्न भएको छ । अथितिहरुमा सुमित्रा वाङदेल, लोपेन छिरिङ, बृहस्पती आचार्य, भवानी बिक्रम सेलिङ, टिकाराम आचर्य लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा कार्यक्रम संचालन समितिका कोषाध्यक्ष प्रदिप राजबंशीले गरेका थिए भने सहसचिव कौशल्या देवी गुरुङ ले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...