Skip to main content

ओरेन्ज समाचार

पाथिभरा स्पोर्टिङ क्लब हल्दिबारी तेस्रो हिमालयन फुटसल गोल्ड कप–२०८३ मा सहभागी हुने।

पाथिभरा स्पोर्टिङ क्लब हल्दिबारी तेस्रो हिमालयन फुटसल गोल्ड कप–२०८३ मा सहभागी हुने।

पाथिभरा स्पोर्टिङ क्लब हल्दिबारी तेस्रो हिमालयन फुटसल गोल्ड कप–२०८३ मा सहभागी हुने।

झापा, ७ असोज हिमालयन फुटबल क्लबको आयोजनामा असोज ८ र ९ गते (२४–२५ सेप्टेम्बर २०२६) हुने रोयल नेपाल फुटसल प्रतियोगिता पेप्सीकोलामा सञ्चालन हुने प्रतियोगितामा हल्दिबारी–४ बडाबारी अवस्थित पाथिभरा स्पोर्टिङ क्लब तेस्रो हिमालयन फुटसल गोल्ड कप–२०८३ मा सहभागी हुने भएको छ। प्रतियोगिताका लागि पाथिभरा स्पोर्टिङ क्लबको टिम व्यवस्थापक योगेश आले मगर र प्रशिक्षक मिसन राई रहेका छन् भने  क्लबको कप्तानमा अनिश थाम्सुहाङ रहेका छन्। टोलीमा राजन मेचे, विल्सन शेर्पा, सुरेन्द्र राई, फुर्तेन तामाङ, कृष्ण गुरुङ, सरोज राई, इन्द्रबहादुर मगर, सञ्जय श्रेष्ठ र प्रदीप राईलगायतका खेलाडी रहेका छन्। यसैबीच, पाथिभरा स्पोर्टिङ क्लब (हल्दिबारी) को खेल भोलि असोज ८ गते बिहिबार बेलुका ७:३०…
Read More
उज्यालो नेपाल पार्टी झापाको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

उज्यालो नेपाल पार्टी झापाको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ७ असोज उज्यालो नेपाल पार्टी झापाका अध्यक्ष चुणा कर्ण बेघाको सभापतित्व तथा हरित क्रान्ति ३ महिने अभियान प्रदेश-१ का इन्चार्ज खगेन्द्र माखिमको प्रमुख आतिथ्यतामा बिर्तामोडको आदर्श ब्याङ्केटमा असोज ७ गते बुधबारको दिन बैठक र शिक्षण कार्यक्रम सम्पन्न भएको छ । अथितिहरुमा उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्यहरु सरु सिङघक, अग्नीमाया मेचे, सन्तोष आचार्य, सचिवालय सदस्य किश्वरी कार्की, प्रदेश न. १ का अध्यक्ष एविराज आङदेम्बे, सल्लाहकार कालि बहादुर खेवाङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उज्यालो नेपाल पार्टीको उद्देश्य र सिद्धान्तको बारेमा जानकारी प्रदान गरिएको थियो भने समितिका सह सचिव अन्जना राईले औपचारिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो र उपाध्यक्ष…
Read More
बिर्तामोड-९ मा नेपाली कांग्रेस वडा सभापतिमा पुन: बासु अधिकारी निर्वाचित ।

बिर्तामोड-९ मा नेपाली कांग्रेस वडा सभापतिमा पुन: बासु अधिकारी निर्वाचित ।

बिर्तामोड, ५ असोज बिर्तामोड-९ मा नेपाली कांग्रेश वडा समितिको १५ औं अधिवेशन सम्पन्न । बिर्तामोड-९ नेपाली काग्रेस वडा समितिको १५ औं वडा अधिवेशनका निर्वाचन अधिकृत भोलानाथ पौडेलको सभापतित्व तथा नेपाली कांग्रेस झापा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आथित्यता र नगर सभापति भोजराज सिटौला उपस्थितिमा क्षेत्रीय प्रतिनिधी २३ जना, नगर सदस्य ४ जना, सभापति सहित वडा सदस्यहरु १४ जना गरि जम्मा ४१ जना सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरियो गरिएको छ । वडा समितिको २५ औं अधिवेशनबाट बासु अधिकारी पुन: अध्यक्ष पदमा सर्वसहमत निर्वाचित हुनु भएको छ ।
Read More
चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बाँसुरी एउटा दुहुरोको कथा को ट्रेलर’ आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएको छ। चलचित्रको सम्पूर्ण छायांकन तथा प्राविधिक कार्य सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। चलचित्रको च्यारिटी शो आगामी असोज १० गते धुलाबारीस्थित कृष्ण पार्टी प्यालेस हलमा तथा असोज ११ गते बिर्तामोडस्थित पाथिभरा सिने प्लाजामा आयोजना गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। समाजमा विद्यमान धनी र गरिबबीचको सामाजिक भेदभावलाई कथावस्तुको मुख्य आधार बनाएर चलचित्र तयार गरिएको निर्माता तथा नायक तथा गायक पूर्ण सुनारले जानकारी दिनुभयो। सामाजिक विषयवस्तुलाई पर्दामा…
Read More
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रम संयोजक खन्नीमाया श्रेष्ठको सभापतित्व र शिव सताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्राको प्रमुख आथित्यतामा झिलझिलेको वाटर किंगडम पार्कको सभा हलमा भदौ २१ गते आइतबारको दिन एक औपचारिक कार्यक्रम पश्चात प्रीमियर शो सम्पन्न भएको र उक्त कार्यक्रममा अथितिहरु उधोग वाणिज्य संघ शिवसताक्षीका अध्यक्ष अग्नी दुलाल, साहित्यकार तथा जेष्ठ नागरिक उमानाथ दाहाल, मेची इङलिस स्कुलका प्रीन्सिपल पदम जङ्ग कुवर, क्याम्बृज स्कुलका प्रीन्सिपल राम प्रसाद सुहाङ, सामाजिक व्यक्तित्व पदम जिमी, कुमार सिंह सावा लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । चलचित्रका नायक राज श्रेष्ठको उपस्थितिमा…
Read More
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष केशव भण्डारीको सभापतित्त्व र केन्द्रीय सदस्य हिमालय प्रकाश कन्दङवाको उपस्थितिमा भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित मानिसहरुको सहयोगको निम्ति संकलन गरिएको रकम एक औपचारिक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । श्रम संस्कृति पार्टी झापा जिल्लाका जम्मा १५ वटा पालिका समितीहरुबाट संकलन कार्य जारी रहेको र अहिले सम्म करिब २ लाख रकम बराबरको जिन्सी सामानहरु र  रु ४६५१७०/- संकलन भएको जानकारी समितिका कोषाध्यक्ष दिपेन राईले बताउनु भयो ।
Read More
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४ अवस्थित पुरानो बिजुली अफिस टोल विकास संस्थाको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा न. ४ पुरानो बिजुली अफिस टोल विकास संस्थाका अध्यक्ष दुर्गा प्रसाद ओझाको सभापतित्व र पूर्व शिक्षक बद्री प्रसाद उप्रेतीको प्रमुख अतिथित्यतामा मिति २०८३ साल भदौ २० गते शनिबारको साझपख संचालन भएको एक औपचारिक कार्यक्रममा एक मिनेट मौनधारण पश्चात दिप प्रज्वलन गरिएको थियो भने कार्यक्रम संचालन समितिका सचिव सुरज शर्माले गर्नु भएको थियो ।
Read More
बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राख्ने कार्य सम्पन्न ।

बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राख्ने कार्य सम्पन्न ।

बिर्तामोड, १८ भदौ  बढ्दो दुर्घटनालाई मध्य नजर गर्दै बिर्तामोड-३ अवस्थित बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राखिएको छ । बिराटपोखरी सरोवर वहुउद्देश्य विकास समितिका अध्यक्ष इन्द्र प्रसाई, बिराटपोखर टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र संग्रौला, विष्णु भगवती इङलिस स्कुलका प्रीन्सिपल पुण्य प्रसाद उप्रेती लगायत व्यक्तिहरुको उपस्थितिमा राखिएको ट्राफिक संकेत बोर्डको सौजन्य पुण्य प्रसाद उप्रेतीले गर्नु भएको हो । प्रहरी सहायक हवल्दार पुजा प्रसाईको नेतृत्वमा बिर्तामोडका आसपास क्षेत्रहरुमा आजभोलि विभिन्न व्यक्ति, संघ संस्थाहरुले सौजन्य गरेको ट्रफिक नियम सग सम्बन्धित बोर्डहरु बाटोको दायाँ र बायाँ भागमा देख्न सकिन्छ । सोहि क्रममा आज मिति २०८३ साल भदौ १८ गते बिहिबारको दिन बोर्ड राख्ने कार्य सम्पन्न भएको…
Read More
प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रको १४ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न ।

प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रको १४ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १७ भदौ प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रले १४ औं स्थापना दिवसको अवसरमा बिर्तामोड-१० अवस्थित लक्ष्मीनारायण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्र उपसमिति संयोजक तुलसी ढकालको सभापतित्वमा संचालन भएको एक औपचारिक कार्यक्रममा अथितिहरु बिर्तामोड शाखा उपसमितीका सदस्य नन्दी केशर अधिकारी, सदस्य खडग प्रसाद खरेल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुन्य प्रसाद सुवेदी, कर्मचारी, शिक्षक साथै अभिभावकहरुको उपस्थिति रहेको थियो भने लक्ष्मीनारायण आधारभुत विद्यालयका प्रधानध्यापक जनक बहादुर थापाले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो । प्रथम बहुउद्देश्य सहकारीले सेवाग्राहीको सेवा र सुविधा सगै विभिन्न सामाजिक कार्य गर्ने गरेको…
Read More
१/११ गोर्खा राईफल्स ब्रेवेस्ट अफ द ब्रेव (बटालिक) को ६७ औं  स्थापना दिवस कार्यक्रम बिर्तामोडमा सम्पन्न ।

१/११ गोर्खा राईफल्स ब्रेवेस्ट अफ द ब्रेव (बटालिक) को ६७ औं  स्थापना दिवस कार्यक्रम बिर्तामोडमा सम्पन्न ।

बिर्तामोड, १६ भदौ १/११ गोर्खा राईफल्स ब्रेवेस्ट अफ द ब्रेव (बटालिक) को ६७ औं  स्थापना दिवस समारोह भु.पु. सैनिक बटालिक परिवार झापाको आयोजनामा भदौ १६ गते बिर्तामोडको सिटि सेन्टरको सभाहलमा सम्पन्न भएको छ । भु.पु. सैनिक बटालिक परिवार झापाका अध्यक्ष हनेरी क्याप्टेन नन्दकुमार लिङदेनको सभापतित्व र पल्टनका जेष्ठ नागरिक चिताहाङ योङहाङको प्रमुख आथित्यतामा १/११ गोर्खा राईफल्स ब्रेवेस्ट अफ द ब्रेव (बटालिक) कार्यक्रम मिति २०८३ साल भदौ १६ गते मंगलबारको दिन बिर्तामोडको सिटि सेन्टरमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अथितिहरुमा सुबेदार हस्त बेघा, श्रीमती तिलमाया शेर्मा, यमबहादुर राई,चुणा कर्ण बेघा, तुलाराम लिम्बू, रामप्रसाद लिम्बु, दिलिप सुब्बा लगायत व्यक्तिहरुको…
Read More