Skip to main content

ओरेन्ज समाचार

बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राख्ने कार्य सम्पन्न ।

Advertisement

बिर्तामोड, १८ भदौ 

बढ्दो दुर्घटनालाई मध्य नजर गर्दै बिर्तामोड-३ अवस्थित बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राखिएको छ ।
बिराटपोखरी सरोवर वहुउद्देश्य विकास समितिका अध्यक्ष इन्द्र प्रसाई, बिराटपोखर टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र संग्रौला, विष्णु भगवती इङलिस स्कुलका प्रीन्सिपल पुण्य प्रसाद उप्रेती लगायत व्यक्तिहरुको उपस्थितिमा राखिएको ट्राफिक संकेत बोर्डको सौजन्य पुण्य प्रसाद उप्रेतीले गर्नु भएको हो ।
प्रहरी सहायक हवल्दार पुजा प्रसाईको नेतृत्वमा बिर्तामोडका आसपास क्षेत्रहरुमा आजभोलि विभिन्न व्यक्ति, संघ संस्थाहरुले सौजन्य गरेको ट्रफिक नियम सग सम्बन्धित बोर्डहरु बाटोको दायाँ र बायाँ भागमा देख्न सकिन्छ । सोहि क्रममा आज मिति २०८३ साल भदौ १८ गते बिहिबारको दिन बोर्ड राख्ने कार्य सम्पन्न भएको छ र यसरी राखिएको बोर्डले सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुर्याउने कुरो प्रहरी सहायक हवल्दार पुजा प्रसाईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...
रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त...