Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

Advertisement

बिर्तामोड, २० भदौ

भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४ अवस्थित पुरानो बिजुली अफिस टोल विकास संस्थाको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका वडा न. ४ पुरानो बिजुली अफिस टोल विकास संस्थाका अध्यक्ष दुर्गा प्रसाद ओझाको सभापतित्व र पूर्व शिक्षक बद्री प्रसाद उप्रेतीको प्रमुख अतिथित्यतामा मिति २०८३ साल भदौ २० गते शनिबारको साझपख संचालन भएको एक औपचारिक कार्यक्रममा एक मिनेट मौनधारण पश्चात दिप प्रज्वलन गरिएको थियो भने कार्यक्रम संचालन समितिका सचिव सुरज शर्माले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...
रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त...