Skip to main content

ओरेन्ज समाचार

Day: २०८३ आश्विन २४, शनिबार

स्व. माता र पिताको स्मृतिमा विपन्न व्यक्तिहरुलाई खाद्यान्न र पैसा बितरण कार्यक्रम सम्पन्न भएको छ।

स्व. माता र पिताको स्मृतिमा विपन्न व्यक्तिहरुलाई खाद्यान्न र पैसा बितरण कार्यक्रम सम्पन्न भएको छ।

बिर्तामोड, २४ असोज स्व. बुबा बिर्ख बहादुर घरे तथा स्व. आमा बिष्णु माया घलेको सम्झनामा अमेरिका बस्ने छोराहरु चन्द्र बहादुर घले र सन्तोष घले, बुहारीहरु ललिता घले र अनुशा घले, छोरीहरु भागीमाया घले, हेम कुमारी घले, अम्बिका घले, पम्फा घले, देबि घलेले सयुक्त रुपमा बिर्तामोड-७ अवस्थित सहिद नेत्र पार्क नजिकै आफैले निर्माण गरेको चौताराबाट सयुक्तरुपमा ६० विपन्न परिवारलाई खाद्यान्नका सामाग्रीहरु र १ हजार रुपैयाको दरले बितरण गरिएको थियो । बिर्तामोड नगरपालिका वडा न. ७ का वडा अध्यक्ष कृष्ण प्रसाद खरेलको प्रमुख आथित्यता र कार्यक्रम संयोजक भगिमाया लिम्बुको सभापतित्व र सुन्दार निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद लिम्बुको उपस्थितिमा…
Read More