Skip to main content

ओरेन्ज समाचार

Day: २०८३ भाद्र २२, सोमबार

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रम संयोजक खन्नीमाया श्रेष्ठको सभापतित्व र शिव सताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्राको प्रमुख आथित्यतामा झिलझिलेको वाटर किंगडम पार्कको सभा हलमा भदौ २१ गते आइतबारको दिन एक औपचारिक कार्यक्रम पश्चात प्रीमियर शो सम्पन्न भएको र उक्त कार्यक्रममा अथितिहरु उधोग वाणिज्य संघ शिवसताक्षीका अध्यक्ष अग्नी दुलाल, साहित्यकार तथा जेष्ठ नागरिक उमानाथ दाहाल, मेची इङलिस स्कुलका प्रीन्सिपल पदम जङ्ग कुवर, क्याम्बृज स्कुलका प्रीन्सिपल राम प्रसाद सुहाङ, सामाजिक व्यक्तित्व पदम जिमी, कुमार सिंह सावा लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । चलचित्रका नायक राज श्रेष्ठको उपस्थितिमा…
Read More