Skip to main content

ओरेन्ज समाचार

Day: २०८३ भाद्र १७, बुधबार

प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रको १४ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न ।

प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रको १४ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १७ भदौ प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रले १४ औं स्थापना दिवसको अवसरमा बिर्तामोड-१० अवस्थित लक्ष्मीनारायण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्र उपसमिति संयोजक तुलसी ढकालको सभापतित्वमा संचालन भएको एक औपचारिक कार्यक्रममा अथितिहरु बिर्तामोड शाखा उपसमितीका सदस्य नन्दी केशर अधिकारी, सदस्य खडग प्रसाद खरेल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुन्य प्रसाद सुवेदी, कर्मचारी, शिक्षक साथै अभिभावकहरुको उपस्थिति रहेको थियो भने लक्ष्मीनारायण आधारभुत विद्यालयका प्रधानध्यापक जनक बहादुर थापाले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो । प्रथम बहुउद्देश्य सहकारीले सेवाग्राहीको सेवा र सुविधा सगै विभिन्न सामाजिक कार्य गर्ने गरेको…
Read More