Skip to main content

ओरेन्ज समाचार

Day: २०८२ पुष १६, बुधबार

बौद्धधर्म चक्र गुम्बाको तमु ल्होसार भव्य रुपमा सम्पन्न भयो ।

बौद्धधर्म चक्र गुम्बाको तमु ल्होसार भव्य रुपमा सम्पन्न भयो ।

बिर्तामोड, १५ पुस बिर्तामोड-१० सैनिक बजार अवस्थित बौद्धधर्म चक्र गुम्बा सेवा समितिले आयोजना गरेको तमु ल्होसार २०८२ पुस १५ गते बिहान बौद्ध धर्म अनुसार पुजा पाठ पश्चात एक औपचारिक कार्यक्रमका साथमा रोचक सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भएको छ। बौद्धधर्म चक्र गुम्बा सेवा समितिका अध्यक्ष रत्न बहादुर गुरुङको सभापतित्व र बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता संचालन भएको कार्यक्रममा उक्त कार्यक्रममा अथितिहरु डिल्ली कुमार गुरुङ, तुलाराम गुरुङ, जलकुमार गुरुङ, सुर्यप्रकाश कन्दङ्वा, भिम गुरुङ, कुमार गुरुङ, दुर्गा गुरुङ, रिमानधोज लोक्ताम, मनु मुखिया लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन समितिका सह सचिव लिला बहादुर गुरुङले गर्नु भएको…
Read More