Skip to main content

ओरेन्ज समाचार

Day: २०८२ कार्तिक १७, आईतवार

बिशाल कृषि सहकारी संस्थाको १२ औं  साधारण सभा सम्पन्न ।

बिशाल कृषि सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न ।

बिर्तामोड, १५ कार्तिक बिर्तामोड नगरपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र विशाल कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष राईको सभापतित्वमा बिर्तामोड-१० मा अवस्थित एक मात्र कृषि सहकारी संस्था विशाल कृषि सहकारी संस्थाको १२ औं  साधारण सभा ज्येष्ठ नागरिक भवनमा शान्तीपुर्ण वातावरणमा सम्पन्न भएको छ । अथितिहरुमा वचत तथा ऋण सहकारी संस्था झापाका सदस्य कृष्ण पोख्रेल, सहारा नेपालका उपाध्यक्ष ज्ञानुनाथ मैनाली, बिर्तामोडका पुर्व कार्यपालिका सदस्य गिता घिमिरे, भुपु सैनिक प्रतिष्ठानका अध्यक्ष ज्ञान कुमार गुरुङ, अन्नपूर्ण कृषक समुहका अध्यक्ष गोपाल सिवाकोटी, विशाल सहकारी संस्थाका सल्लाहकार संयोजक देबेन्द्र गौतम, सल्लाहकार मनु मुखिया लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम संचालन…
Read More