Skip to main content

ओरेन्ज समाचार

बिशाल कृषि सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न ।

Advertisement

बिर्तामोड, १५ कार्तिक
बिर्तामोड नगरपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र विशाल कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष राईको सभापतित्वमा बिर्तामोड-१० मा अवस्थित एक मात्र कृषि सहकारी संस्था विशाल कृषि सहकारी संस्थाको १२ औं  साधारण सभा ज्येष्ठ नागरिक भवनमा शान्तीपुर्ण वातावरणमा सम्पन्न भएको छ । अथितिहरुमा वचत तथा ऋण सहकारी संस्था झापाका सदस्य कृष्ण पोख्रेल, सहारा नेपालका उपाध्यक्ष ज्ञानुनाथ मैनाली, बिर्तामोडका पुर्व कार्यपालिका सदस्य गिता घिमिरे, भुपु सैनिक प्रतिष्ठानका अध्यक्ष ज्ञान कुमार गुरुङ, अन्नपूर्ण कृषक समुहका अध्यक्ष गोपाल सिवाकोटी, विशाल सहकारी संस्थाका सल्लाहकार संयोजक देबेन्द्र गौतम, सल्लाहकार मनु मुखिया लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम संचालन समितिका सचिव तथा वडा सदस्य पृथ्वी बस्नेतले गर्नु भएको थियो भने स्वागत मन्तव्य समितिका उपाध्यक्ष तारा कार्कीले राख्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...